ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

एनसेललाई थप ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न ताकेता

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख ४ : ठूला करदाता कार्यालयले एनसेललाई थप ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न ताकेता गरेको छ। कार्यालयले एनसेलको स्वामित्व बिक्रीमा तिर्नुपर्ने कर, शुल्क र ब्याजसहित थप ३९...

बँदेलको आक्रमणबाट सात जना घाइते

रिपोर्ट नेपाल

सर्लाही, वैशाख ३ : सर्लाहीको चक्रघट्टा गाउँपालिका -७ मा सोमबार बेलुका बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् । उखुबारीबाट निस्केको जंगली बँदेलले आक्रमण गर्दा खेतमा काम गरिरहेका स्थानीय ६० वर्षका भुईला...

पूर्वराजा शाहको गाडीको ठक्करबाट गम्भीर घाइते चौधरीको मृत्यु

रिपोर्ट नेपाल

मोरङ, वैशाख ३: गत बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको मंगलबार मृत्यु भएको छ । पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थल पुर्‍याएर फर्कदै गरेको बा ३...

भरतपुरमा करेन्ट लागेर एकको मृत्यु

रिपोर्ट नेपाल

चितवन, वैशाख ३: भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ । मिलनचोकको चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लाग्दा भरतपुर महानगरपालिका–१५ मंगलपुरका ४० वर्षीय...

मंगलबार पनि भुकम्पको धक्का

काठमाडौं, वैशाख ३ : गोरखाको बोर्लाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । मंगलबार दिउँसो १२ बजेर ३५ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन...

७ रोपनी १० आना जग्गा पुनः सरकारकै नाममा ल्यायो

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख ३ : नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा सरकारले फिर्ता ल्याएको छ। ललितपुर महानगरपालिका–३ स्थित कित्ता नम्बर...

सरकारले काम भन्दा हस्तक्षेपमात्र गरेको सभापति देउवाको आरोप

कञ्चनपुर, वैशाख ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् । उनले सरकार काम गर्नुभन्दा हरेक क्षेत्रमा हस्तक्षेप...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.