ब्रम्हपुरी गाउँपालिका

सोचमा उदारता, व्यवहारमा संस्कार र सम्बन्धमा सम्मान : समयको माग यही हो, चन्द्र भण्डारी

रिपोर्ट नेपाल

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीज्यूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार साँच्चिकै मननीय र समयसापेक्ष छन्। समाजमा...

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

६१ सहसचिवको सरुवा

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १३ः  सरकारको ध्यान कर्मचारी सरुवामा बढी केन्द्रित हुन थालेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको दुई महिनाभित्रै सचिव, सहसचिव, उपसचिव गरी सयौं कर्मचारीको सरुवा भइसकेको छ...

वन्यजन्तुले गरायो उठिबास

रिपोर्ट नेपाल

धनकुटा, फागुन १३ः धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, सिबुवा गाउँमा केही वर्षअघि १३ घरपरिवारको बसोबास थियो तर उनीहरू सडक, खानेपानीलगायतका सुविधा नहुँदा समस्याबाट गुज्रिइरहेका थिए । सडक बिजुलीलगायत विकासका पूर्वाधार क्रमशः बन्दै...

घरमा आगलागी हुँदा दुई बालकको मृत्यु

रिपोर्ट नेपाल

पाँचथर, फागुन १२ः पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित एक घरमा आगलागी हुँदा दुई बालकको जलेर मृत्यु भएको छ । प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ–५ का श्रण पन्थाकका ५ वर्षीय छोरा...

१५ थान मानव खप्परसहित सीमा क्षेत्रबाट एक पक्राउ

रिपोर्ट नेपाल

माेरङ, फागुन १२ः नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ रानीबाट मानव खप्पर (कंकाल) सहित १ जना पक्राउ परेका छन्। १५ थान मानव खप्परसहित विराटनगर–१७ का विनोद रायलाई पक्राउ गरिएको मोरङ प्रहरीका...

हात्तीको आक्रमणबाट मकवानपुरमा १ जनाको मृत्यु

रिपोर्ट नेपाल

हेटौंडा, फागुन १२: मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति १ जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी...

पानी आपूर्ति बन्द हुँदा अस्पतालमा रोकियो शल्यक्रिया

रिपोर्ट नेपाल

विराटनगर, फागुन १२ः कोसी अस्पताल विराटनगरको हाडजोर्नी विभागमा पानी आपूर्ति प्रणालीमा समस्या भएपछि तालिकामा भएका सातवटा शल्यक्रिया प्रभावित भएका छन्। बिहीबार हाडजोर्नीसँग सम्बन्धित सात जना बिरामीको शल्यक्रिया गर्ने तालिका पानी...

७१ लाख ८० हजार रकमसहित पटके हुण्डी कारोबारी पक्राउ

रिपोर्ट नेपाल

काठमाडाैं, फागुन ११ः ७१ लाख ८० हजार रकमसहित पटके हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर भई हाल काठमाडाैं महानगरपालिका वडा नं. १४...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.