काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...
काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...
कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडाैं, बैशाख ३१ः अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले आफ्नी २६ वर्षीया प्रेमिकालाई आफ्नो इच्छाविपरीत गर्भपतन गराएको थाहा पाएपछि गोली हानेर हत्या गरेका छन् । डलास प्रहरीका अनुसार २२ वर्षीय ह्यारोल्ड...
सिन्धुपाल्चोक, वैशाख ३१ः हेलम्बु गाउँपालिकाले कक्षा १२ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउँदै आएको छ । सरकारले कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको भए पनि हेलम्बु गाउँपालिकाले माध्यमिक...
काठमाडाैं, बैशाख ३०ः मिति २०७९ आश्विन २० गते धौलागिरी हिमालमा भएको भारी हिमपातमा परि हराई रहेका माउण्टेन गाईड राम बहादुर तामाङ्गको शव मिति २०८० बैशाख ३० गते बेशक्याम्पबाट नेपाली सेनाको...
भक्तपुर, बैशाख ३०ः भक्तपुरको जगातिमा गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा बा १० च २४०४...
काठमाडौं, बैशाख ३०ः नेपाल ल क्याम्पसमा आगामी आइतबार शोक बिदा दिएको छ। क्याम्पसले कार्यालयमा सहायक पदमा नियुक्ति भइ परीक्षा शाखामा कार्यरत कर्मचारी कोकिला पनेरुको मृत्यु भएपछि शोक विदा दिएको जनाएको...
काठमाडौं, बैशाख ३०ः दक्षिण पूर्वी इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९४ पुगेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले दिएको पछिल्लो विवरण अनुसार ज्यान गुमाउनेको संख्या...
काठमाडाैं, बैशाख ३०ः अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं. २० घर भई हाल वडा नं. १५ बस्ने वर्ष...