ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

रेसुङ्गाका प्रमुखद्वारा विद्युतीय चुल्हो वितरण

गुल्मी, असार २५ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले वातावरणीय सुधारले मात्र स्वास्थ्य सुधार ल्याउन सकिने बताएका छन् । प्रमुख पन्थीले उक्त कुरा रेसुङ्गा नगरपालिका वडा नम्बर ५ मा विद्युतीय...

मर्निङ वाक् हिंडेका महिलाको गरगहना लुट्ने लुटेरा पक्राउ

काठमाडौं, असार २४ । मुलुकमा आर्थिकमन्दि सँगै चोरीका घटना ह्वात्तै बढेका छन् । पछिल्लो समय मर्निङ वाकमा हिंडेका महिलाको सुनको सिक्री शृंखलाबद्ध रुपमा लुटपाट गर्ने समूहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान...

१५ वर्षीया किशोरीलाई किशाेरले गरे बलात्कार

बागलुङ, असार २४ ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा निसीखोला गाउँपालिका-४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरले ती किशोरीलाई सोही गाउँपालिका-४ जाडेपास्थित पानीखोला...

प्रधानमन्त्रीको जवाफ चित्त नबुझे एमालेले संसद् अवरोध गर्ने

काठमाडौं, असार २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहको जीवनीमा आधारित पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै आएको नेकपा (एमाले) ले आज संसद चल्न...

डिआइ‌जी राणाको शुद्धीकरण अभियानलाई हवल्दारको चुनौती

हेटौडा, असार २४ । वागमती प्रदेश प्रहरी कार्यालय हेटौडाकी प्रमुख किरण राणाको शुद्धीकरण अभियानलाई हवल्दारले टेरेनन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर सत्य कुरा भने नटेरेकै हुन । जिल्ला प्रहरी...

पूर्वराजा ज्ञानेन्द्र राजधानीको रिसोर्टमा

काठमाडौँ, असार २३।  पूर्वराजा ज्ञानेन्द्र शाहको ७७ औँ जन्मदिनको अवसरमा शुभकामना र अभिनन्दनका लागि निर्मल निवासमा पुगेका राजावादीहरु निरास भएर फर्किएका छन्। पूर्वराजा ज्ञानेन्द्र निर्मल निवास नभएका कारण अभिनन्दन गर्नका...

यस्तो छ आत्महत्या प्रति गगनको चिन्ता

मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ। पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरियो। एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.