ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सरकारद्वारा एआईजीको संख्या घटाउने निर्णय

नेपाल प्रहरीको संरचना अब प्रादेशिक तहअनुसार मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ । प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार...

प्रहरीलाई ढुंगा हानेर उम्किए विप्लवका जिल्ला इन्चार्ज

नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्चार्ज पक्राउ पर्नै लाग्दा प्रहरीलाई ढुंगा प्रहार गरे उम्किएका छन् । नेकपा चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी हिजो राती प्रहरीको फन्दामा...

कम्युनिष्ट पार्टीहरु एक हुनुको रहश्य यसरी खोले प्रचण्डले

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताएका छन् । उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन...

‘स्वास्थ्य बीमा गरे पनि सेवा पाइएन’

सोलुखुम्बु, जेठ २७ : सोलुखुम्बुमा स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको बिमितले गुनासो गरेका छन् । जिल्लामा स्वास्थ्य बीमा गराएबापत नियमअनुसार पाउनुपर्ने औषधि नपाएको उनीहरुको गुनासो छ । सेवा नपाउनेमा...

आरजुलार्इ हराउने २० कांग्रेसीको नाम सार्वजनिक, कसले गर्छ कारबाही ?

रिपोर्ट नेपाल

धनगढी, जेठ २७: संघिय निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट पराजित आरजु राणा देउवालार्इ हराउन भूमिका खेल्ने २० जनाको नामा सार्वजनिक गरिएको छ । देउवा एमालेका नारदमुनि रानासँग पराजित भएकी...

मुल्यवृद्धिको विरोध गरिरहेका नेविसंघ कार्यकर्तामाथि लाठीचार्ज, दुर्इ घाइते

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २७: पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोध गर्दै जुलुस निकालीरहेको नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता शनिबार साँझ प्रहरीले लाठीचार्ज गरेको छ । लामो समयदेखि मुल्यवृद्धिको विरोध गर्दै विभिन्‍न चरणबद्ध आन्दोलन...

थानकोट-रत्‍नपार्क आजबाट साझा चल्ने, तीन रुट थप

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २७: साझा यातायातले आइतबारदेखि आफ्नो सेवा विस्तार गरेको छ । थानकोटदेखि रत्नपार्कहुँदै लगनखेल, गोदावारीदेखि लगनखेलहुँदै रत्नपार्क र लामाटारदेखि लगनखेलहुँदै रत्नपार्कसम्म सेवा विस्तार गर्न लागेको साझा यातायात जनाएको छ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.