ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मन्त्री फेर्न ओली-प्रचण्डको गोप्य भेट, गृहमन्त्रीसहित अरु काे-काे पर्दैछन् फन्दामा !

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २६: नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाएका छन्। पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग...

जवर्जस्ती करणी मुद्दाका फरार दोषी पक्राउ

रिपोर्ट नेपाल

इलाम, भदौ २५ : जवर्जस्ती करणी मुद्दाका फरार दोषीलाई इलामबाट पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरीको संयुक्त टोलीले ४१ वर्षे नेत्र तिम्सिनालाई इलाम सदरमुकामको बसपार्कबाट पक्राउ गरेको हो।...

भारतीय सञ्चारमाध्यमलार्इ अध्यक्ष प्रचण्डले भने- ‘जनयुद्धको मर्मलाई छोडेको छैन’

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २५ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले जनयुद्धको मर्मलाई नछोडेको बताएका छन्। भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमसँगको अन्तवार्तामा माओवादीले सबै छोडेको र एमालेले केही...

साफ च्याम्पियनसिप : सेमिफाइनलमा नेपालको भिडन्त माल्दिभ्ससँग

काठमाडौं, भदौ २५ : साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ। आइतबार भएको समूह बीको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-० गोलले पराजित गरेपछि नेपालले माल्दिभ्स प्रतिद्वन्द्वी पाएको...

सूर्यपुरा पुलमा एक युवतीको शव अर्धनग्न अवस्थामा फेला

रिपोर्ट नेपाल

बुटवल, भदौ २५ : रुपन्देहीको सूर्यपुरा पुलमा एक युवतीको अर्धनग्न अवस्थामा शव फेला परेको छ । शुद्धोधन गाउँपालिका–७ दानव नदी छेउमा सोमबार बिहान करिब २२ वर्षीया युवतीको शव फेला परेको...

दुई बालिकालाई बन्धक बनाएर बलात्कार, एक जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २५ :  काठमाडौंमा दुर्इ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार कीर्तिपुर स्थित एक घरमा कोठा भाडा लिएर बस्दै आएका...

दानव नदिमा महिलाको शव फेला

रिपोर्ट नेपाल

बुटवल, भदौ २५ : रुपन्देही जिल्लाको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक महिलाको शव आज सोमबार फेला परेको छ । त्यस ठाँउका स्थानीयवासीले शव देखेर तत्काल प्रहरीलाई खबर गरेपछि...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.