ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रतिनिधिसभा बैठक : महिला हिंसा नियन्त्रण गर्न माग

रिपोर्ट नेपाल

काठमाडौँ, २ असोज : प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनिहरुले पछिल्लो समयमा महिलामाथि बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै...

यातायात समितिका रोक्का खाता नखुले टिकट बन्द

रिपोर्ट नेपाल

काठमाडौँ, असोज २ :  दशैँको अग्रिम टिकट बुकिङ खुला गर्ने समझदारी भएलगत्तै रोक्का राखिएको यातायात समितिका बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।...

कलङ्कीमा युवतीमाथि सामुहिक बलात्कार, तीन पक्राउ

काठमाडौं, २ असोज : पछिल्लो समय देशका विभिन्न जिल्लामा बलात्कारका घटना बढेका छन् । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना पेचिलो बनिरहेका बेला विभिन्न जिल्लाबाट एकपछि अर्को...

तेस्रो स्थानको लागि अफगानिस्तानले नेपाललाई दियाे २४५ रनको चुनौती

रिपोर्ट नेपाल

काठमाडौँ, २ असोज : भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एक दिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत आज तेस्रो स्थानको लागि भएको भिडन्तमा अफगानिस्तानले नेपाललाई २४५ रनको चुनौती दिएको छ । लखनउस्थित एकान अन्तर्राष्ट्रिय...

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीनजना उपकुलपति सिफारिश

रिपोर्ट नेपाल

काठमाडौँ, २ असोज : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ । छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव चिकित्सक सुशीलनाथ प्याकुरेलले ...

मन्त्रालय रित्तो पारेर विदेश भ्रमण, दुर्इ कर्मचारीको भरमा काम

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई विदेश भ्रमणमा कडाइ गर्दै परिपत्र गरे पनि मन्त्रालयका उच्च अधिकारी भने एकपछि अर्को गर्दै विदेश भ्रमणमा गएका छन्। मन्त्रालयको...

आयुक्तमा सिफारिस घिमिरेलार्इ ‘क्लिन चिट’

रिपोर्ट नेपाल

काठमाडौं, असोज २: संसदीय सुनुवाई समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेविरूद्ध कुनै किसिमको उजुरी नपरेको जनाएको छ। आयोगको रिक्त रहेको प्रमुख आयुक्तको पदमा संवैधानिक परिषद्को भदौ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.