ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मूल्य नियन्त्रण गर्न सरकार असफल रहेको सांसदहरुको आरोप

काठमाडौँ, असोज १९ : उपभोग्य सामाग्रीको मूल्य नियन्त्रण गर्न सरकार असफल रहेको सांसदहरुले आरोप लगाएका छन् । सार्वजनिक लेखा समितिको उपसमितिको बैठकमा सांसदहरुले सरकारको आलोचना गरे । बैठकमा सांसद प्रेमबहादुर आलेले...

एक्कासी किन पुगे किलो र ट्याङ्गो वान नागढुङ्गा

रिपोर्ट नेपाल

काठमाडौं,असोज १९ : नागढुङ्गा देखि नौबिसेसम्म जामले गर्दा पुग्न घण्टौं समय लागेका कारण एक बिरामीको ज्यान गएपछि त्यसलाई सहज बनाउन काठमाडौं, धादिङ र ट्राफिक महाशाखाका प्रमुख निरीक्षणका लागि झ्याप्ले खोलासम्म...

उच्‍च रक्तचाप साइलेन्ट किलर

रिपोर्ट नेपाल

काठमाडौं- उच्च रक्तचापलाई मेडिकल भाषामा हाइपरटेन्सन भनिन्छ। जसको शाब्दिक अर्थ मुटु तथा रक्तनलीहरुमा दबाब बढ्नु हो । विश्वस्वास्थ्य संगठनले उच्च रक्तचापलाई सुषुप्त हत्यारा अर्थात् साइलेन्ट किलरको संज्ञा दिएको छ। उच्च...

अब कर्मचारीले हरेक दिन भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने

रिपोर्ट नेपाल

काठमाडौं, असोज १९ः सबै निजामती कर्मचारीले बिहीबारदेखि कार्यालय प्रवेश गर्नासाथ अनिवार्य रूपमा भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने भएको छ। उनीहरूले दिनभर काम गर्दा कुनै किसिमको मोलाहिजा नगर्ने र आफ्नो स्वार्थअनुसार काम...

साफ यू-१८ महिला फुटबलमा नेपाल-भारत भिड्दै

रिपोर्ट नेपाल

काठमाडौँ, असोज १९ : भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ...

नविनाको ‘सनक’ को परिणाम आइजिपीको राजिनामा माग

काठमाडौं, असोज १९ सत्तारुढ दलका विद्यार्थी संगठन (अखिल र अखिल क्रान्तिकारी) का अध्यक्ष नविना लामा र रञ्जित तामाङ बिहीबार गृहमन्त्रालय पुगेर आइजिपीको राजिनामा माग गरे। सत्तारुढ दलकै भातृसंस्थाबाट सरकारलाई असहयोग...

‘भ्रष्टाचार गर्दिनँ’ भन्ने सपथ खाँदैमा रोकिएला भ्रष्टाचार ?

‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्छु ।’ उपरोक्त वाक्य कुनै व्यक्तिविशेषको अभिव्यक्ति नभई हरेक कर्मचारीले अबदेखि कार्यालयमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.