ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नक्‍कली नोट बनाउने मेसिनसहित पाँच जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, कार्तिक ४: ललितपुरको मच्छेगाउँबाट नक्कली नोट बनाउने मेसिन सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार राति नक्कली नोट बनाउने प्लेट सहित उनीहरुलाई पक्राउ...

दुर्इ छोराको हत्‍या गरी आत्‍महत्‍या

बारा, कार्तिक ४: बाराको जितपुरमा एक जनाले छोराको हत्‍या गरी आत्‍महत्‍या गरेका छन्। बाराको जितपुरस्थित सिमरा-४ का सुरेन्द्रराम चमारले छोराको हत्‍यापश्‍चात आत्‍महत्‍या गरेका हुन्। उनले आफ्‍ना दुवै छोराको हत्‍या गरेका...

बाँदरलार्इ हानेको गोली लाग्दा एक जनाको मृत्यु

हुम्ला, कार्तिक ४: बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल...

सरकारको समिक्षा र मन्त्री फेर्ने विषयमा छलफल हुने

काठमाडौं, कार्तिक ३: लामो समयदेखि बस्‍न नसकेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा सरकारका कामकारबाहीका विषयमा व्‍यापक समीक्षा हुने भएको छ। जनस्तरबाट सरकारको व्यापक आलोचना भएकोले सरकारका मन्त्रीहरु फेरबदलको विषयमा पनि...

जनकपुर-अयोध्या साइकल यात्रामा निस्किए रंजितकुमार

जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २८ बैशाखमा जनकपुर भ्रमण गरे। जनकपुरमा रहँदा मोदीले जानकी मन्दिर दर्शन गर्नुका साथै जनकपुर-अयोध्या बसको उद्घाटनसमेत गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री...

दशैंमा भक्तपुरका दुर्इ नदीबाट तीन टन फोहर संकलन

काठमाडौं, कार्तिक ३: नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरको संगम स्थलमा...

नागरिकता विवरण हेर्ने मात्र पहुँच

काठमाडौं कार्तिक ३: सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा)मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस) कार्यविधि स्वीकृत गरेको छ। गत असोज ९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार गृह...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.