ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

चोरी गरेको ल्यापटप सहित एक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, कलंकी बस्ने नुवाकोट धट्टेकूलो घर भएका २० वर्षीय दिपेश क्षेत्रीलाई चोरी गरेको ल्यापटप १ थान सहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका...

शुरु भयो केदारनाथ मेला

रिपोर्ट नेपाल

अछाम, कात्तिक २७ :  जिल्लाकै सबैभन्दा ठूलो केदारनाथ मेला सोमबारबाट शुरु भएको छ । लगातार १० दिनसम्म चल्ने मेला कात्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म केदारनाथ देवताको पूजाआजा गरी मनाइने मेलालाई ‘जामाको...

नक्कली सुन कारोबार गर्ने ६ जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, नक्कली सुनलाई सक्कली सुन हो भनी प्रलोभनमा पारी १ किलोग्राम नक्कली सुन दिई नगद ४० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...

मजदुरीका लागि भारत जानेको ताँती

रिपोर्ट नेपाल

बाजुरा, कात्तिक २७ :  जिल्लाका अधिकांश युवाहरु दशैँ, तिहार मनाएर जिविको पार्जनका लागि मजदुरी गर्न छिमेकी राष्ट्र भारत जान थालेका छन् । महान चाडपर्वहरु सकिएपछि कामको लागि भारतका विभिन्न शहरमा...

३ दिन पछि उठ्यो मान सिंह वलिको लाश

रिपोर्ट नेपाल

दाङ कार्तिक २६ : शनिबार बसको ठक्करबाट मृत्यु भएका बबई गाँउपालिका वडा नम्बर ५ बबरपुर निबासी २२ बर्षीय मान सिंह वलिको शव ३ दिन पछि उठाइएको छ । कानुन अनुसार...

मैमत्त सरकार र प्रतिपक्षी भूमिकामा चुकेको काङ्ग्रेस

– कृष्णप्रसाद सापकोटा ‘नेपाली काङ्ग्रेस रामभरोसामा चलेको दल हो, यसले कहिल्यै आफूलाई चुस्तदुरुस्त राख्न सकेन’ भन्ने आरोप विरोधिले मात्र नभई पार्टीभित्रैबाट पनि लाग्दै आएको छ । ठोस योजना र कार्यक्रमविना...

एक सय १७ दिने महायज्ञको भव्य कलश यात्रा

रिपोर्ट नेपाल

-राजु साह बारा, कात्तिक २६ :  जिल्लाको प्रसौनी गाउँपालिका स्थित दुधौरा नदिको किनारमा आयोजित “सिताराम जप महायज्ञ”को भव्य रुपमा कलश यात्रा गरिएको छ । महायज्ञ स्थलबाट सोमबार बिहान निकालिएको विशाल...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.