ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला सहित २ जना पक्राउ

रिपोर्ट नेपाल

बाँके, फागुन ६ : कोहलपुर नगरपालिका–३ मदन चोकबाट भन्सार छली गरी अवैध रुपमा ल्याउँदै गरेको करिब २ लाख १६ हजार रुपैयाँ मूल्य बराबरको ३ हजार ६ सय वटा ब्रोइलर कुखुराको...

पाल्पाली जनताले आफैं गरे सडक कालोपत्रे

पाल्पा, फागुन ६ : सरकारले सडक कालोपत्रे गरिदिन्छ भन्ने आसगरिरहेका रामपुरका स्थानीयवासीले आसा निरासा हुने देखेपछि जनसमुदायकै सक्रियतामा सडक कालोपत्रे गरेका छन् । रामपुर नगरपालिकाको बेझाड बजारदेखि इलाका प्रहरी कार्यालय...

तेस्रो पटक थपिएको म्याद सकिँदा पनि बनेन् पुल, स्थानीय आक्रोशित

रिपोर्ट नेपाल

खोटाङ, फागुन ७ : तेस्रो पटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन ।सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर...

पूर्वआयुक्तलाई कारबाही गर्न अख्तियार अलमलमा

काठमाडौं, फागुन ६ : घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राज नारायण पाठकमाथिको कारबाही अन्योलमा परेको छ । सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार...

गीत प्रतिबन्ध लगाएकोमा विरोध प्रदर्शन : कम्युनिस्ट सरकार की पञ्चायत ‘रिर्टनस्’ ?

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ५ : स्वतन्त्र नागरिकले चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीतमा प्रतिबन्ध लगाएपछि प्रदर्शन गरेका छन् । शर्माको ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइँदैन नेपालमै हो छुट’...

नेपालमा नाफा र सुरक्षा दुवै छ : प्रधानमन्त्री ओली

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन ५ : प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानीको लागि सुरक्षा र नाफा दुवै रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभमा मन्तव्य दिंदै प्रधानमन्त्री ओलीले लगानीकर्तालाई नेपालले खुला...

न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन  ५ : टोखा नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । समिति गठन भएयता ४३ उजुरी दर्ता भएकामा जग्गा विवादको २१ वटा उजुरी परेको छ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.