ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आजको राशिफलः चैत्र ८ गते शुक्रबार

वि.स. २०७५ साल चैत्र ८ गते शुक्रबार इश्वी सन् २०१९ मार्च २२ तारिख। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वितीया, २७:४० बजेउप्रान्त तृतीया। मेष (चु, चे, चो, ला, लि,...

धरानमा दुई समुहबीच झडप हुँदा छुरी प्रहारबाट एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल

धरान, चैत्र ७ : धरानमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दिउसो साढे ३ बजे धरान–७ बगैचालाइन स्थित दुइ समुह बिच झडप हुँदा...

रक्षा सचिवद्वारा नेपाली सेना, जङ्गी अड्डाको निरीक्षण

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र ७ : रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव रेश्मीराज पाण्डेले जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनलाई नेपाली सेनाका बलाधिकृत रथी हेमन्त राज कुँवरले जंगी अड्डामा स्वागत गरेका...

रौतहटमा दुई समुहबीच झडप, ३ सुरक्षाकर्मीसहित ९ घाइते

रिपोर्ट नेपाल

रौतहट, चैत्र ७ : होली खेल्ने क्रममा गुजरा नगरपालिका–९ स्थित सिम्राभवानीपुरमा बिहीबार दुई पक्षबीच भएको झडपमा ३ सुरक्षाकर्मीसहित ९ जना घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा...

काभ्रेमा भएकाे गोली काण्डबारे विप्लव समूहद्वार विज्ञप्ति जारी (विज्ञप्तिसहित)

रिपोर्ट नेपाल

काठमाडौं, चैत ७ : नेत्रविक्रम चन्दले नेतृत्व गरेको (विप्लव) समूहका स्थायी समिती सदस्य एवं मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले मंगलबार साँझ काभ्रेको रोशी गाउँपालिकास्थित काफलडाँडामा आफ्नो...

पाँच आयोगमा अध्यक्षको नियुक्ति, को-को बने अध्यक्ष ?

रिपोर्ट नेपाल

काठमाडौं, ७ चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल,...

बारुणयन्त्रको २४ सै घण्टा व्यवस्था गर्न निर्देशन

रिपोर्ट नेपाल

काठमाडौँ, ७ चैत : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम शुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद्...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.