ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने

रिपोर्ट नेपाल

भक्तपुर, जेठ २१ : प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ । देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट यही जेठ २४ गते प्रधानमन्त्री...

भ्रष्टाचार अभियोगमा नौ जना विरुद्ध मुद्दा दर्ता

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको रुपा गाउँपालिका चिप्ली खेलकुद मैदान निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । खेलकुद मैदान निर्माणका...

ट्रिपरको ठक्‍करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

रिपोर्ट नेपाल

वीरगन्ज, जेठ २१ : इदुल फित्र पर्व मनाउन घर आउँदै गरेका दम्पति सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्। कलैया पिलुवा सडकखण्डअन्तर्गत बाराको कलैया उपमहानगरपालिका-२६...

‘पत्रकारको नाककाे हड्डी भाँच्न’ मेयरले छुट्याए एक करोड बजेट !

रिपोर्ट नेपाल

इटहरी, जेठ २१ :  ‘पत्रकारको नाककाे हड्डी भाँच्न’ इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एक करोड बजेट छुट्याएको बताएका छन् । इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी मेयर चौधरीले नाकको हड्डी भाँच्न एक करोड...

महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिष’ पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २१ : देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई...

संघीयता असफल पार्ने बजेट : राजपा नेता महतो

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २१ : राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको गम्भीर आरोप लगाएका छन् । सरकारले ल्याएको बजेट विभेदकारी रहेको...

देश चालु खर्च पनि धान्न नसक्ने बाटोमा जाँदैछ : विनोद चौधरी

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २१ : सांसद विनोद चौधरीले देश चालु खर्च पनि धान्न नसक्ने बाटोमा अघि बढिरहेको औंल्याएका छन् । प्रतिनिधिसभाको वजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले संघीयताका कारण मुलुकमा आर्थिक...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.