ब्रम्हपुरी गाउँपालिका

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

विप्लव समूहकाे अध्यक्ष भण्डारी पक्राउ

रिपोर्ट नेपाल

नवलपरासी, असार २६: प्रहरीले सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको एक कार्यकर्तालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा विद्यार्थी संगठनको पश्चिम नवलपरासीकी अध्यक्ष शारदा भण्डारी रहेकी छन् । बुधबार दिउँसो...

सम्बन्धबिच्छेद गरेको १७ दिनमै एक दम्पत्तीले गर्‍याे पुनः विवाह

रिपोर्ट नेपाल

अर्घाखाँची, असार २६:  सम्बन्धबिच्छेद गरेको १७ दिनमै एक दम्पत्तीले पुनः विवाह गरेका छन् । यसरी विवाह गर्नेमा छत्रदेव गाउँपालिका १ का लिलामनी पौडेल र गुल्मीको छत्रकोट गाउँपालिका १ माइत भएकी...

नेपालगञ्जमा श्रीमानकाे कुटाइबाट एक महिलाकाे मृत्यु

रिपोर्ट नेपाल

बाँके, असार २६:  नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलमा श्रीमानकाे कुटाइबाट एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा   ३६ वर्षीया ललिताकुमारी लोध रहेको प्रहरीले जनाएकाे छ । कुटाइबाट श्रीमतीकाे मृत्यु भएपिछ  श्रीमान्...

शिल्पा र छविलाई प्रहरीले बोलायो

रिपोर्ट नेपाल

काठमाडौं, असार २६ : निर्माता छविराज ओझालाई महानगरीय प्रहरी परिसर काठमाडौले बोलाएको छ । अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध प्रहरीमा दिएको शान्ति सुरक्षा निवेदनको आधारमा छविलाई छलफलका लागि परिसरमा बोलाइएको महानगरीय...

मुसलधारे वर्षाले सर्वसाधारणलाई सास्ती, किसानलाई मस्ती

रिपोर्ट नेपाल

महेश सिंह महतो सिराहा, असार २६: तीनदिन देखि लगातार परेको भुसलधारे वर्षाले तराईका विभिन्न ठाँउमा पनि जमेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले देशभर वर्षा भइरेहको...

रेसुङ्गा क्याम्पसको संचालक समितिमा राजेन्द्रको नेतृत्व

रिपोर्ट नेपाल

गुल्मी, असार २६ : जनताको रगत पसिनाबाट सञ्चालित गुल्मीको सदरमुकाम तमघासमा रहेको रेसङ्गा बहुमुखी क्याम्पसमा नयाँ संचालक समिति चयन भएको छ । समाजसेवी राजेन्द्र प्रसाद श्रेष्ठलाई सर्वसहमत अध्यक्षमा निर्वाचित गरिएको...

फेरि थुनियो काठमाडौं महानगरको ढल, दुर्गन्धले महामारी फैलिने चिन्ता

रिपोर्ट नेपाल

काठमाडौं, असार  २६ : काठमाडौँ महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतल फेरि...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.