ब्रम्हपुरी गाउँपालिका

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन...

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्यमन्त्रीको पत्र

काठमाडौँ, ०५ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा...

आयुर्वेदिक औषधि उत्पादन बढाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ ०४ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्...

७९ लाखले लगाए पूर्ण खोप

काठमाडौँ, असोज ७ः नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या...

खोपप्रति विश्वास बढ्दो

रिपोर्ट नेपाल

काठमाडौंँ, असोज ६ः राजधानीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । चीनबाट ल्याइएको ४४ लाख मात्रामध्ये दोस्रो मात्रा सिभिल अस्पतालसहित अन्य खोप केन्द्रमा दिइएको हो । खोप केन्द्रमा...

आजबाट देशैभरि भेरोसेल खोप

काठमाडौं, असाेज ४ः सरकारले चीनबाट खरिद गरी ल्याएको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप लगाउने कार्यक्रम आज सोमबारदेखि देशैभरि सञ्चालन गर्ने भएको छ । चीनसँग खरिद गरिएको ६० लाख मात्रा खोपमध्ये ल्याउन...

छाप्रामै थलिए राउटे, चिकित्सक पठाइ दिन आग्रह

रिपोर्ट नेपाल

कर्णाली, असोज ३ः चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिन प्रतिदिन चाउरिँदैछ । न शरीर ढाक्ने कपडा छ, न त पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९...

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या

म्याग्दी, असोज ३ः म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’...

सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष हस्तक्षेप

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ३१ः सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भइ जनताले स्वास्थ्य अधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती...

स्क्रबटाइफसबाट ८ बालबालिकाको निधन

काभ्रे, भदाै ३०ः स्क्रबटाइफसका कारण धुलिखेल अस्पतालमा डेड महिनामा ८ बालबालिकाको ज्यान गएको छ । अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म भर्ना भएका २२ बालबालिकामध्ये ८ जनाले ज्यान गुमाएका हुन्...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.