ब्रम्हपुरी गाउँपालिका

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन...

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्यमन्त्रीको पत्र

काठमाडौँ, ०५ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा...

आयुर्वेदिक औषधि उत्पादन बढाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ ०४ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्...

विश्वभर कोरोनाका कारण मर्नेको संख्या तीन हजार बढी, एक लाख संक्रमित

एजेन्सी, फागुन २४: विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक लाखभन्दा बढी पुगेको छ । विश्वका ९० भन्दा बढी मुलुकका नागरिकहरुमा कोरोनाभाइरस रोग पत्ता लागेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका...

अज्ञात रोगका कारण डोटीका एक विद्यालयमा ३५ विद्यार्थी बिरामी

डोटी, फागुन २३: दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन...

औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल

रिपोर्ट नेपाल

काठमाडौं, फागुन २०: प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ । जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका...

क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि, आजै घर जाँदै

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १९: गत फागुन ४ गते चीनको वुहानबाट उद्दार गरी क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । उनीहरु सबैमा कोरोना संक्रमण नदेखिएपछि सोमबार...

होली पर्वमा रमाईलो गर्दा ध्यान दिन डाक्टरको सुझाव

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १९: कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको बेला आउँदो हप्ता मनाइने होली पर्वमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । गत वर्षहरूकाे तुलनामा यस वर्ष अति संवेदनशिल...

सरकारले कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित स्वास्थ्य टोली परिचालन

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १९: सरकारले कोरोना सङ्क्रमणको रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ । स्वास्थ्य तथा...

चीनबाट ल्याइएका १ सय ७५ जना सबैलाई खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइयो

काठमाडौं, फागुन ४: चीनबाट उद्धार गरेर ल्याइएका १ सय ७५ जना नेपाली सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.