ब्रम्हपुरी गाउँपालिका

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन...

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्यमन्त्रीको पत्र

काठमाडौँ, ०५ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा...

आयुर्वेदिक औषधि उत्पादन बढाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ ०४ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्...

सतर्क नहुने प्रवृत्तिले कोरोना सङ्क्रमण बढ्दै

रिपोर्ट नेपाल

काठमाडौं, साउन १८ः नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण शनिबार बढेर तीन सयभन्दा माथि पुगेको छ । शनिबार ३ सय...

गाँजाले बचायो १२ वर्षीया बालिकाको ज्यान !

रिपोर्ट नेपाल

एजेन्सी, साउन १७ः मृत्युको मुखमा पुगिसकेकी अमेरिकाको एरिजोनाकी १२ वर्षकी एनालिस लुजानको ज्यान गाँजाले बचाएको छ । लुजान त्यतिबेला मृत्युको मुखमा पुगिसकेकी थिइन् जब उनलाई निकै दुर्लभ एपिलेप्सी सिन्ड्रोम नामको...

वीरगन्जमा भयावह बन्दै कोरोना संक्रमण

पर्सा, साउन १७ः वीरगन्जमा बिहीबार साँझ र राति गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुई जनाको वीरगन्जको कोभिड अस्पताल गण्डकमा र एक जनाको वीरगन्ज–२ छपकैया स्थित...

वीरगन्जकाे कोभिड अस्पताल संक्रमित बिरामीले भरिए

पर्सा, साउन १३ः वीरगन्जस्थित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीले भरिएको छ । साधारण बिरामीसहित ७० जना र ५० जना गम्भीर बिरामीबाहेक अरूलाई राख्ने ठाउँ नभएको अस्पतालका चिकित्सकले बताएका छन् ।...

नेपालमा थप १ सय ३० जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल

काठमाडौं, साउन ११ः आइतबार नेपालमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ३० जना नयाँ संक्रमित...

भीडभाड बढेसँगै कन्ट्याक्ट ट्रेसिङमा सकस, जोखिम बढ्यो

रिपोर्ट नेपाल

काठमाडौं, साउन १०ः लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् । कोरोना...

नेपालमा थप १ सय ४७ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल

काठमाडौं, साउन ८ः बिहीबार नेपालमा थप १ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.