ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, भदाै ६ः नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र...

सोलुखुम्बुमा पानीको भाँडोमा डुबेर बालिकाको मृत्यु

रिपोर्ट नेपाल

सोलुखुम्बु, भदाै ६: सोलुखुम्बुको लिखुपिके गाउँपालिका-३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको ज्यान गएको छ। ज्यान जानेमा लोक बहादुर भुजेलकी तीन वर्षीया छोरी रहेकी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।...

हवाई उद्धार गरिएकी सुत्केरीको ज्यान जोगियो, शिशुको मृत्यु

बैतडी, भदाै ६ः बैतडीको सिगास गाउँपालिका–६ थालाकाँडाबाट हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेतको प्रादेशिक अस्पताल पुर्‍याएकी सुत्केरी महिलाको लामो व्यथाका कारण शिशुको मृत्यु भएको छ। डाक्टरले शिशुको गर्भमै मृत्यु भएको जानकारी दिएको...

निर्वाचन प्रचारमा २५ जना बढी सहभागी हुन नपाइने

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ६ः निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी व्यक्ति सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन...

एक हप्ताभित्र सबै फोहोर व्यवस्थापन गर्न महानगरकाे निर्देशन

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ६ः काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् । काठमाडौंका...

विप्लवसहित चार पार्टीले भोलि नेपाल बन्द गर्ने घोषणा

काठमाडौं, भदाै ६ः विभिन्न कारण देखाउँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन् । उनीहरूले सरकार र पार्टीबीच भएको तीन बुँदे...

जुम्लामा उत्पादन हुने फलफूल बाहिरी जिल्लामा निर्यात

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ६ः जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ। यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ। कारितास जर्मन र...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.