ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अपाङ्गता भएका र अशक्त व्यक्तिलाई घरमै कोभिड खोप

रिपोर्ट नेपाल

तनहुँ, असाेज ८ः तनहुँको म्याग्दे गाउँपालिका-३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे । पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता भएका सारुले शुक्रबार आफ्नै घरमा...

काठमाडौँमा ६० हजार खसीबोका बिक्री हुने

रिपोर्ट नेपाल

काठमाडौं, असाेज ८ः यस वर्ष काठमाडौँ उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री...

नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन

रिपोर्ट नेपाल

चितवन, असाेज ८ः पहिराेका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन...

आयोगले माग्यो अर्थसँग रकमान्तर विवरण

रिपोर्ट नेपाल

काठमाडाैं, असाेज ८ः निर्वाचन आयोगले मंसिर ४ गतेका लागि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको घोषणा भइसकेको अवस्थामा वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक् तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन भएको पाइएको भन्दै...

सफा विराटनगर बनाउन अभियान

माेरङ, असाेज ८ः सफा विराटनगर बनाउन सरसफाइ विशेष अभियान सञ्चालन गरिएको छ। महानगरको कार्यपालिका बैठकले हरेक शुक्रबार विराटनगरमा विशेष सफाइ अभियान सञ्चालन गर्ने निर्णयअनुसार अभियान सञ्चालन गरिएको हो। महानगरले हरेक...

युद्धमा लगाउने डरले रूसका पुरुष देश छाड्दै

रिपोर्ट नेपाल

किभ (बीबीसी) असाेज ८: युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयबाट बच्न रूसी पुरुषहरूले देश छाड्न थालेका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आंशिक सैन्य परिचालनको घोषणा गरेका थिए। उक्त निर्णयसँगै थप...

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

हेटौंडा, असाेज ८:विगत केही वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको छ। उद्योग सञ्चालनका लागि पर्याप्त कोइलाको आपूर्ति नहुँदा केही दिनदेखि उद्योग बन्द गर्नुपर्ने...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.