ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

किन टिक्दैनन् नेपालका सडक पूर्वाधार ?

काठमाडौं, मंसिर १६ः देशभरका अधिकांश सडक पूर्वाधार निर्माण गरेको छोटो समयमा नै भत्कने तथा कालोपत्रे उत्रने गरेका छन् । कतिपय ठाउँमा त कालोपत्रे गरेको हप्ता दिनमा पनि कालोपत्रे उत्रने गरेको...

७ सय ८ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १६ः सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरेको ब्रोडब्यान्ड परियोजना ७ सय ८ वटा स्थानीय तहको कार्यालयमा पुगेको छ । ग्रामीण...

को बन्ला कांग्रेस संसदीय दलको नेता ?

काठमाडौं, मंसिर १६ः नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ । सभापति...

सरकार बनाउन ‘शक्ति’को खोजी

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १६ः नयाँ सरकार गठन गर्न कुनै पनि दलको एकल बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन साथ दिने शक्तिको खोजीमा...

आज राष्ट्रिय कफी दिवस

रिपोर्ट नेपाल

काठमाडौँ, मङ्सिर १६ः कफी खेती र व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया तथा...

भिरबाट लडेर महिलाको मृत्यु

रिपोर्ट नेपाल

जाजरकोट, मङ्सिर १६ः जाजरकोटको बारेकोटमा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्नका लागि नजिकको भिरमा  गएकि बारेकोट —५ धुमाकी ३५ बर्षीया पदमकली चलाउनेको भिर बाट लडेर...

धनगढीमा निषेधाज्ञा

धनगढी, मङ्सिर १६ः ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको ज्यान गएपछि धनगढीमा उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले बिहीबार बेलुका ७ बजेबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.