ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आजबाट फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु

दोहा, मंसिर २३ः कतारमा जारी फिफा विश्वकप २०२२ को क्‍वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६...

सुक्खा बन्दरगाहको सुक्खा बिजनेस

काठमाडौं, मंसिर २३ः देशको सबैभन्दा ठूलो व्यापारिक हव काठमाडौं उपत्यकासँग जोडिएको चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालनमा आएको आठ महिना पुगेको छ । काठमाडौं निजगढ फास्ट ट्र्याकसँग जोडेर यो आयोजनालाई सरकारले उच्च...

दरबारमार्गलाई काठमाडौं महानगरपालिकाले सौन्दर्यीकरण गर्ने

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २३ः काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई ठाउँअनुसारको पहिचान दिनेगरी सौन्दर्यीकरण गर्ने भएको छ। संघीय राजधानीका मुख्य क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा कामपाले दरबारमार्गको सौन्दर्यीकरण गर्न लागेको हो। त्यसको निम्ति बुधबार दरबारमार्गमा...

नगरपालिकाले नयाँ सडक ट्रयाक नखोल्ने

रिपोर्ट नेपाल

लमजुङ, मंसिर २३ः लमजुङको राइनास नगरपालिकाले चालु आर्थिक वर्षदेखि नयाँ सडक ट्रयाक नखोल्ने जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सडक योजना अन्तर्गत बजेट विनियोजन गरे पनि नयाँ सडक ट्रयाक...

आजदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको घरमा

काठमाडौं, मंसिर २३ः काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आज (शुक्रबार) देखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ । बाढीका कारण बन्द भएको पानी आजदेखि पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको...

देशभर मनाइयो योमरी पुन्हि

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर २३ः देशभरका नेवार समुदायले बिहीबार घरघरमा योमरी (मनपर्ने रोटी) खाएर योमरी पुन्हि (पूर्णिमा) मनाएका छन्। प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन विशेष प्रकारको रोटी योमरी खाएर योमरी पुन्हि...

प्रदूषण मापन गर्ने स्टेसन प्रयोगविहीन

काठमाडाैं, मंसिर २३ः हिउँद याम सुरु भएसँगै वायु प्रदूषण बढिरहेको छ तर त्यसको मापन गर्न देशभर जडित २७ स्टेसनमध्ये २० वटा प्रयोगविहीन बनेका छन्। मर्मतसम्भार र स्पेयर पार्टस् अभावमा ती...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.