ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सरकार विस्तारमा सकस, गृहमा गाँठो

रिपोर्ट नेपाल

काठमाडौं, चैत १४ः सत्ता साझेदार गठबन्धनका दलहरूबीच गृहमन्त्रालयमा दोहोरो दाबीले सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राख्ने भनेको गृहमन्त्रालय नेकपा एकीकृत समाजवादीले पनि नछाड्ने भएपछि...

भारतबाट फर्किनेमा कोरोना

रिपोर्ट नेपाल

बैतडी, चैत १४ः भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखापर्न थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकामा संक्रमण देखिन थालेको हो । सुदूरपश्चिमका भारतसँग जोडिएका सबै...

राष्ट्रिय झन्डा कम्मरभन्दा मुनि प्रयोग गर्न नपाइने

रिपोर्ट नेपाल

काठमाडौं, चैत १४ः राष्ट्रिय झन्डाको अपमान हुनेगरी अब कम्मरभन्दा मुनि झन्डाको प्रयोग गर्न नपाइनेगरी कानुन ल्याइने भएको छ । झन्डाको दुरुपयोग रोक्न राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ मा राष्ट्रिय झन्डा प्रयोगसम्बन्धी...

हरेक वर्ष १० लाखको जीवन गर्भमै तुहिन्छ

काठमाडौं, चैत १४ः वायु प्रदूषणको असरले विश्वमा हरेक वर्ष १० लाख जीवनले यो बाहिरी संसार देख्न नपाई आमाको गर्भमै निधन हुने गरेको पाइएको छ । नेचर जर्नलमा प्रकाशित अनुसन्धात्मक प्रतिवेदनअनुसार...

रोजगारी खोज्न विदेशिने बढे

रिपोर्ट नेपाल

सिन्धुपाल्चोक, चैत १४ः सिन्धुपाल्चोकमा दैनिक ३८ जनाभन्दा बढीले राहदानी बनाउनेमध्ये अधिकांशले वैदेशिक रोजगारीमा जानका लागि बनाउने गरेका पाइएको छ। जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा राहदानी र नागरिकता बनाउनेको भीड लाग्ने गरेको...

सत्ता साझेदारको बैठक आज

रिपोर्ट नेपाल

काठमाडौँ, चैत १४ः सत्ता साझेदार राजनीतिक दलहरू मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा मङ्गलबार निर्णायक संवादमा जुट्दैछन्। सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको सोमबारको बैठकले मङ्गलबार सत्ता साझेदार दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने...

संरक्षण नभएको अनौठो ओडार

धनकुटा, चैत १४ः धनकुटा नगरपालिका वडा नम्बर २, सुन्तलेका ध्रुव बस्नेत ७१ वर्षको पुगे। उनलाई करिब ६० वर्षयता एउटै कुराले कौतूहल जगाइरहेको छ। त्यो हो उनको घरनजिकै सल्लेरी सामुदायिक वनभित्र...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.