ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

ओली-केसी जुहारी : माफिया पोस्‍ने पक्षमा ओली, निस्तेज पार्ने केसीको प्रण

काठमाडौं, असार २४: आठदिनदेखि चिकित्सा शिक्षा सुधारको विधेयक संसदमा जस्ताको त्यस्तै प्रस्तुत हुनुपर्ने मागसहित अनशनरत डा. गोविन्द केसी र माफिया पोस्‍ने विवादस्पद नयाँ विधेयक जबरजस्ती संसदमा पेस गर्न दबाब दिने...

कमाउन गएका बाबुआमा दुबैको मृत्यु भएपछि बालबच्चाको विचल्ली

रिपोर्ट नेपाल

पोखरा, असार २४: “बाबा आमा जाने बेलामा राम्रोसँग पढ्नु, पकाएर खानु, भाइलाई माया गर्नु भन्नुभएको थियो,” – १२ वर्षीय विवश घर्तीमगरले भने । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार...

जापानीले रोपे चाँगुनारायणमा १७ हजार बिरुवा

रिपोर्ट नेपाल

काठमाडौं, असार २३: चाँगुनारायणमा चाँपको जंगल बनाउन चाहने जापानी नागरिकको एक समूहले पाँच वर्षमा १७ हजार बिरुवा रोपेको छ । जापानको योकोहामा सिटी विश्वविद्यालय, यामादा माहुरी फार्म र चाँगुनारायण सामुदायिक...

विद्‍युतको मूल्य बढाउने प्रस्ताव अस्वीकार

काठमाडौं, असार २३: नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युत्को मूल्य तत्काल भने नबढ्ने भएको छ । भारतले दुई देशबीचको विद्‍युत आदानप्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार...

बुटवलका जुम्ल्याहा दाजुभार्इले रोबर्ट बनाए

रिपोर्ट नेपाल

बुटवल, असार २३: बुटवलमा एक जुम्ल्याहा दाजूभाईले बहुउपयोगी रोबर्ट बनाएका छन् । कद्दरबहादुर रीता नविन औद्योगिक माविमा कक्षा १० अध्ययनरत लव र कुश पन्थीले रोबर्ट बनाएका छन् । चर्चित भारतीय...

जबरजस्ती करणी अपराध नियन्त्रण सम्बन्धी प्रशिक्षण कार्यक्रम

रिपोर्ट नेपाल

पाल्पा, असार २३: ईलाका प्रहरी कार्यालय रामपुर, पाल्पाले रामपुर नगरपालिका- ३ केलादी रजघरास्थित जनविकाश उच्च माबिमा सोही स्थानमा बसोबास गर्ने विभिन्‍न समुदायका महिला तथा पुरुषहरु समेत गरि १५० जनालार्इ जबरजस्ती...

डा केसीका समर्थकले भने, ‘ओली हावा भरिएको बेलुन र माफियाको प्रवक्ता’

काठमाडौं, असार २३: चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बसिरहेका प्राडा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ। डा. केसीका समर्थकहरुले प्रदर्शन गर्दै सरकारको चर्को आलोचना गरेका छन् ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.