ब्रम्हपुरी गाउँपालिका

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली विदेशमन्त्रीको भेट, विपद् व्यवस्थापनबारे छलफल

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच आइतबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा...

तीन दिनमा काठमाडौं भित्रिए ८८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति...

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

करका विषयमा तीन तहका सरकारबीच विवाद

काठमाडौं, भदौ ३: केन्द्र, प्रदेश र स्थानीय तहबीच राजस्वलगायत विषयमा विवाद सुरु भइसके पनि समाधानका लागि संविधानले तोकेका संरचनालाई सरकारले बेवास्ता गरेको छ। बरु संविधानले परिकल्पना गरेका संरचनाबाहिर गएर सचिवस्तरीय...

एक वर्षमा १२ हजार नागरिकता वितरण

रिपोर्ट नेपाल

सुर्खेत, भदौ ३: सुर्खेतमा एक वर्षमा १२ हजार ४३५ जनाले नागरिकता लिएका छन्। आव २०७४-०७५ मा जिल्ला प्रशासन कार्यालय सुर्खेतले १२ हजार ४३५ जना नागरिकलाई नागरिकता प्रदान गरेको हो। जिल्ला प्रशासन...

सन्तान नभएको भनी अपमान गर्नेलार्इ एक वर्ष कैद

काठमाडौं, भदौ ३: कुनै पनि व्यक्तिलाई सन्तान नजन्मेकै आधारमा कसैले अपमान गरे सजायको भागीदार हुनुपर्नेछ। सन्तान नभएकै कारण घरबाट निकाला गर्ने काम समाजमा चल्दै आएकोमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य...

पेट्रोल ६२ रुपैयाँमा किनेर ११० मा बेच्दा पनि निगमलाई घाटा

काठमाडौं, भदौ ३: स्थानीय तहले अचाक्ली कर उठाएको विषयमा ठूलो बहस भइरहेको छ । तर, केन्द्रीय सरकारले वर्षौँदेखि अत्यावश्यक उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा अचाक्ली कर उठाउँदै आएको छ। गत आर्थिक वर्ष...

एसियाडको भव्य उद्घाटन ( फोटो फिचर )

जाकर्ता, भदौ ३: एसियन गेम्सको १८ औं संस्करणको उद्घाटन समारोह इन्डोनेसियाको जाकार्तामा भव्य रुपमा गरिएको छ । करीव तीन घण्टा चलेको उद्घाटन समारोहको सुरुवातमा इन्डोनेसियाको चर्चित कलाकारले विशेष प्रस्तुती दिएका...

मुलुकमा समृद्धि हासिल गर्न खेल क्षेत्रको विकास जरुरी छ – गृहमन्त्री थापा

रिपोर्ट नेपाल

काठमाडौँ,भदौ २: मुलुकमा समृद्धि हासिल गर्न खेल क्षेत्रको विकास जरुरी रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । नेपाल शरीरिक सुगठन महासंङद्वारा आज शनिबार आयोजित दोस्रो माउन्ट एभेरेस्ट शारीरिक सुगठन च्याम्पियनसीप...

नेविसंघको कार्यकाल थपीयो

काठमाडौँ, भदौ २: नेपाली कांग्रेस निकटको भातृ संस्था नेपाल विद्यार्थी संघको कार्यकाल तीन महिनाको लागि थपिएको छ । नेपाली कांग्रेसले नेविसंघको महाधिवेशनलाई सहजीकरण गर्न निर्माण गरेको समितिले तीन महिना थप...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.