ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्यालेस्टिनी कार्यालय बन्द गर्ने ट्रम्पको तयारी

रिपोर्ट नेपाल

वासिङ्टन, भदौ २६: संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सोमबार अपराह्न यससम्बन्धी घोषणा गर्नुहुने बताइएको...

चार किलोमा अहिलसम्मकै ठुलो पहरो: पन्छाउन दिनभर लाग्‍ने, यात्रुको विचल्ली

चितवन, भदौ २६: नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । सो स्थानमा मंगलबार बिहान पहिरो खसेको थियो। अन्य विभिन्‍न ठाउँमा पनि पहिरो खसेको छ...

ओलीको ‘सिलिण्डर ग्यासको युग अन्त्य’ गरेको गोबरग्यास प्लान्ट १२ दिनमै बन्द

काठमाडौं, भदौ २६: 'सिलिन्डर युग अन्त्य' भएको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ५ भदौमा उद्‍घाटन गरेको गोबरग्यास प्लान्ट सञ्चालनमा आएको दुई सातामै बन्‍द भएको छ। विराटनगर महानगरपालिका १४ जतुवास्थित...

तीजमा खाइने दर कस्तो हुनुपर्छ ?

वर्ष दिनमा एकपल्ट आउने नेपाली महिलाहरुको महान् चाड तीजमा व्रतको अघिल्लो राति दर खाइन्छ । दरका रुपमा विभिन्न परिकार खाने चलन छ । पहिले दरका रुपमा खीर, पुरी, तरकारी, विभिन्न...

ज्याठा आगलागी अपडेट : आगो २ घण्टापछि नियन्त्रणमा, १० करोडको क्षति

काठमाडौं, भदौ २६: राजधानी काठमाडौँको ज्याठा क्षेत्रमा भिषण आगलागी भएको छ। मंगलबार बिहान साढे ४ बजे पानी तान्‍न‍े मोटर सर्ट भइ लागेको आगो दुर्इ घण्टापछि नियन्त्रणमा आएको हो। ज्याठाचोकमा रहेको...

बस दुर्घटना: १९ घाइते, पाँचको अवस्था गम्भीर

रिपोर्ट नेपाल

बैतडी, भदौ २६: बैतडीको बांगाबगर बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । सोमबार राति महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना६ख ७४२० नं को बस तथा बैतडीको गन्‍नाबाट महेन्द्रनगर जाँदै...

साफ च्याम्पियनसिप : सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नुपर्ने

रिपोर्ट नेपाल

काठमाडौं : साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ। आइतबार भएको समूह बीको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-० गोलले पराजित गरेपछि नेपालले माल्दिभ्स प्रतिद्वन्द्वी पाएको हो। आइतबार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.