ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

निर्मलाको नाममा न्यायको ‘बलात्‍कार’

काठमाडौं : कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकी अनुसन्धान अझै अनुत्तरित भएको छ। हत्या गरिएको ६७ दिन बितिसक्यो। राज्यको सबै संयन्त्र लाग्दा पनि उनको बलात्कार र...

संकटाको विजयी सुरुवात

रिपोर्ट नेपाल

काठमाडौं, असोज १४ : पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिएमजी संकटाले सरस्वती युथ क्लबलाई पराजित गरेको छ । आईतबार सातदोबाटोस्थित एन्फाको एस्ट्रो टर्फमा भएको खेलमा संकटाले सरस्वतीलाई १–० गोल...

यस्तो छ दशैंका लागि प्रहरीकाे विशेष सुरक्षा योजना

काठमाडौं,  १४ असोज :  महानगरीय प्रहरी परिसर, काठमाडौले पनि दशैं, तिहार जस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी चाडपर्व लक्षित...

घुससहित विद्युत्प्रा धिकरणका कर्मचारी पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, १४ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उत्तर वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई रु २० हजार घुससहित आज पक्राउ गरेको छ । एक सेवाग्राहीको घरमा नयाँ...

निर्मला हत्या प्रकरणका छानविन समितिका सदस्य केसीमाथि आक्रमण

धनगढी,  १४ असोज : कञ्चनपुरकी निर्मला पन्त हत्या घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीमा आक्रमण भएको छ। काठमाडौंबाट आज कैलाली आएका केसीमाथि धनगढीतर्फ आउँदै गर्दा बोराडाडीमा आक्रमण...

दर्शनार्थीका लागि पशुपतिमा ‘लकर’ र सफा टेम्पो सेवा

काठमाडौँ, १४ असोज : पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रुपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसँगको सहकार्यमा...

२० प्रतिशत रकम युवा स्वरोजगारका लागि खर्च गरिने

काठमाडौं, असोज १४ :  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विकास बजेटको २० प्रतिशत रकम युवा स्वरोजगारका लागि खर्च गरिने बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको विषयमा मन्त्रालयले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.