ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

श्रीमतीलार्इ चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं– काठमाडौंको बुढानिकलकण्ठबाट श्रीमती हत्याको आरोपमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै श्रीमतीको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङ देविस्थान घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० माउण्ट कैलाशडाँडा कपन...

अब दशैंबाहेक अन्य चाडपर्वमा पनि नयाँ नोट साट्न सकिने, कुन कुन चाडमा पाइन्छ ?

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक २६  :  अब नेपाल राष्ट्र बैंकले दशैंबाहेक अन्य चाडपर्वको बेलामा पनि नयाँ नोट साट्ने व्यवस्था लागू गर्ने भएको छ । बैंकले सोमबार सूचना जारी गर्दै दशैं बाहेक अन्य पर्वमा पनि नयाँ...

यमनमा सरकार समर्थक र विद्रोहीबीच युद्ध, २४ घण्टामा करिब १५० जनाको मृत्यु

रिपोर्ट नेपाल

होडेडा, यमन, २६ कात्तिक : यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले सोमबार बताएका छन् । युद्धमा...

एक सय १७ दिने महायज्ञको भव्य कलश यात्रा

रिपोर्ट नेपाल

-राजु साह बारा, कात्तिक २६ :  जिल्लाको प्रसौनी गाउँपालिका स्थित दुधौरा नदिको किनारमा आयोजित “सिताराम जप महायज्ञ”को भव्य रुपमा कलश यात्रा गरिएको छ । महायज्ञ स्थलबाट सोमबार बिहान निकालिएको विशाल...

मङ्सिर अन्तिमसम्ममा पार्टी एकता गरिसकिने : झलनाथ खनाल

रिपोर्ट नेपाल

इलाम,२६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताएका छन्  । उनले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले...

शेयर बजार दोहोरो अङ्कले घट्यो

रिपोर्ट नेपाल

काठमाडौँ, २६ कात्तिक  :  धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर...

भारतबाट ४० लाखको केरा आयात

रिपोर्ट नेपाल

गौशाला, २६ कात्तिक : महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.