ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

परपुरुषसँग लागेपछि विष खुवाई ४ वर्षे छोराको हत्या !

रिपोर्ट नेपाल

काठमाडौं, माघ २३ :  सल्यानमा एक युवतीले आफ्नै छोरालाई विष खुवाएर मारेको खुलेको छ । छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका छोरालाई घरमै...

सम्बन्ध विच्छेदमा पुरुषको मुद्दा

रिपोर्ट नेपाल

हेटौँडा, माघ  २३ : चालू आवको पछिल्लो पाँच महीनामा ७५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका छन । चालू आर्थिक वर्षको भदौदेखि पुस महीनासम्ममा २०८ सम्बन्ध विच्छेदको...

रुकुममा निषेधाज्ञा कायमै

रिपोर्ट नेपाल

रुकुम, २३ माघ :  जिल्लामा दुई थरीको आन्दोलन जारीसँगै निषेधित क्षेत्र कायमै छ । स्थायी सदरमुकाम कायमको माग गर्दै रुकुमकोट सदरमुकाम पक्षधर आन्दोलनमा उत्रिएको छ भने तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले...

सिके राउतका ९ कार्यकतालाई ‘राज्यद्रोह’ मुद्दा

रिपोर्ट नेपाल

बारा, २३ माघ : स्वतन्त्र मधेसका लागि राजनीतिक गतिविधि गर्दै आएका डा. सिके राउतका नौ कार्यकर्तालाई प्रहरीले ‘राज्यद्रोह’ को मुद्दा चलाएको छ । जानकी गाउँपालिका–२ बाट इलाका प्रहरी कार्यालय कोहलपुर...

निर्मलाको सम्झनामा ‘निर्मला पन्त बाल उद्यान’ को शिलान्यस

रिपोर्ट नेपाल

कन्चनपुर , माघ २३ : कन्चनपुर १३ वर्षीय बालिका बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको नाममा ‘निर्मला पन्त बाल उद्यान’ निर्माण हुने भएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की बालिका निर्मलाको सम्झनामा उनले...

वि.सं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशित, राखिएनन् सार्वजनिक बिदा

काठमाडौं, माघ २३ : सार्वजानिक बिदा समावेश नगरी वि.सं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशित भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  समितिले वि.सं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ,...

किम-ट्रम्प दोस्रो भेटवार्ता भियतनाममा हुने

रिपोर्ट नेपाल

काठमाडौं, माघ २३ :अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच दोश्रो भेट फेब्रुअरी २७ मा हुनेभएको छ । सिंगापुर वार्तापछि सबैभन्दा प्रतिक्षा गरिएको दोश्रो भेट भियतनाममा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.