ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

उत्‍कृष्ट कर्मचारी पुरस्कार थापेका बजगाईं ६० हजार घूससहित पक्राउ

रिपोर्ट नेपाल

कञ्‍चनपुर, फागुन ७: कञ्‍चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा...

के सामाजिक सञ्‍जाल दर्ता होलान् ?

काठमाडौं, फागुन ७ : विद्युतीय कारोबार ऐन, २०६३ लाई खारेज गर्ने गरी ल्याइएको यो विधेयकमा सामाजिक सञ्‍जाल दर्ता गर्नुपर्ने प्रावधान राखेको छ। विधेयकमा ‘ऐन प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल पनि...

तामझामका साथ उद्‍घाटन गरिएको पानीजहाज कार्यालय ‘वेपत्ता’

काठमाडौं, फागुन ७: प्रधानमन्‍त्री केपी शर्मा ओलीले अढाइ वर्षदेखि भाषण गर्दै आएको पानी जहाज कार्यालयको उद्‍घाटन गत बुधबार गरेका थिए। एकान्तकुना चोकबाट सय मिटरअगाडि यातायात कार्यालयको छेउमा रहेको नेपाल पानी...

‘श्री स्वस्थानी व्रत कथा’ को विधिवत समापन आज

काठमाडौं, फागुन ७ : पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ। आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ...

जहानियाँ राणा शासन अन्त्‍य भएको दिन, टुँडीखेलमा विशेष कार्यक्रम

फाइल फोटो काठमाडौं, फागुन ७ : जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ। विसं २००७ फागुन ७ गते प्रजातन्त्र...

आजको राशिफलः फागुन ७ गते मंगलबार

वि.स. २०७५ साल फागुन ७ गते मंगलबार इश्वी सन् २०१९ फेब्रुवरी १९ तारिख। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पूर्णिमा, २१ः५० बजेउप्रान्त प्रतिपदा। मेष (चु, चे, चो, ला, लि,...

अवैध रुपमा ल्याएको कुखुराको चल्ला बरामद

रिपोर्ट नेपाल

बारा, फागुन ६ : अवैध रुपमा ल्याएका कुखुराको चल्ला प्रहरीले बरादम गरेको छ । उक्त कुखुराको चल्ला ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टालीले चेकजाँच गर्ने क्रममा बरामद गरेको हो...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.