ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ४ : पश्चिमी न्यूनचापीय प्रणालीको असरले आज काठमाडौं उपत्यकासहित मध्य र पूर्वी पहाडी जिल्लामा साँझपख पानी पर्ने मौसमविद्ले जनाएका छन् । पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही...

विश्वविद्यालयका पदाधिकारी बर्खास्त गर्ने कानुन बन्दै

काठमाडौं, जेठ ४ : सरकारले विश्वविद्यालयका पदाधिकारी बर्खास्त गर्न सक्ने गरी विधेयक निर्माण गरेको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ मा विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोग...

आज २५६३ औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौं, जेठ ४ :  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज (शनिबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण...

किरात समूदायले धुमधामसँग उभाैली पर्व मनाउँदै

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ४ :  प्रकृति र पितृको पूजा गरी आज किरात समूदायको महान् चाड उभौली पर्व मनाइँदै छ । खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले...

पेट्रोलियम पदार्थको मुल्य घट्यो

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ३: विविध कारण देखाउँदै गत वैशाख १९ गते बृद्धी गरिएको पेट्रोलियम पदार्थको मुल्य शुक्रबार घटेको छ । आयल निगमले मुल्यमा गरेको समायोजन अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ,...

प्रधानमन्त्री ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ३ :  प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ । कपिलवस्तु जान लाग्नुभएका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ः ५०...

विप्लवको विद्यार्थी संगठनका अध्यक्ष अदालतबाट छुटे लगत्तै पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका विद्यार्थी संगठन अध्यक्ष चिरञ्जीवी ढकाल साधारण तारिखमा छुटे लगत्तै पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले साधारण तारिखमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.