ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

स्रोत नखुलेको रकमसहित एक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ३०: अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वर चोकबाट काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-५ का २२ वर्षीय उमेश कुमार मगर रहेका छन्...

डेंगुबा बच्नकाे लागि जहाजभित्र औषधी छर्किने व्यवस्था गर्न मन्त्री भट्टराईको निर्देशन

रिपोर्ट नेपाल

काठमाडौं, भदौ  ३० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकका सबै विमानस्थल सफा राख्न र उडानपूर्व जहाजभित्र तोकिएको मापदण्ड अनुसार औषधी छर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।...

क्यानकाे निर्वाचन आगामी असोज १० र ११ गते हुने

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ३० : नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय...

गाईगोरुसहित एक जना पक्राउ

रिपोर्ट नेपाल

जलेश्वर, भदौ ३०  : नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका सात गाईगोरुसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का १९ वर्षीय नजाम अंसारी रहेको प्रहरी...

अवैध बालुवा उत्खननमा संलग्न स्काभेटरमा साङ्लो

रिपोर्ट नेपाल

नुवाकोट, ३० भदाै : नुवाकोटका नदी र खोलामा अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेटर (हेभी उपकरण) प्रहरीले नियन्त्रणमा लिएर साङ्लो लगाएको छ । नदी र खोलाबाट अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर...

ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध !

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ३० : आफूलाई भ्रष्टाचारविरोधी नागरिक अभियन्ता भन्ने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)लाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठनहरूले कास्की प्रवेशमा निषेध गरेको छ । नेपालको...

अराजकतावादी तत्वहरुले लोकतान्त्रिक गणतन्त्रको कलिलो मुनालाई निमोठ्न खाेजेकाेः प्रचण्ड

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ३० सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वहरु सलबलाइरहेको भन्दै प्रतिवादमा उत्रन पार्टीका युवा, विद्यार्थीहरुलाई आह्वान गरेका छन्...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.