ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मलेसियामा एक नेपालीको मृत्यु

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक २२: मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत एक नेपाली ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा...

डा गोविन्द केसीको अनशनप्रति स्थानीयको समर्थन

डडेल्धुरा, कात्तिक २२: सत्रौंपटकको सत्याग्रह डडेल्धुरा सदरमुकामबाट शुरू गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको आन्दोलनप्रति स्थानीय स्तरमा समर्थन बढ्दै गएको छ। डा केसीले सोमबारदेखि शुरू गरेको सत्याग्रहको चौथो...

२०७७ साललाई ११ महिना बनाउने प्रस्ताव

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक २२: २०७७ साललाई ११ महिना बनाउने पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको प्रस्ताव सरोकारवालाले अस्वीकार गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पर्वसुधार समितिले पुनः अघि सारेको ११...

आज हरिबोधनी एकादशी (तुलसी विवाह)

रिपोर्ट नेपाल

काठमाडौं,कात्तिक २२: कात्तिक शुक्ल एकादशीका दिन हरिबोधनी एकादशी मनाइन्छ । भगवान् विष्णुको पूजाआजासहित व्रत बसेर एकादशी मनाउने गरिन्छ । घरमा रहेका तुलसीको मोठ सिंगारी फूलमाला लगाइदिएर मठभित्रका तुलसी विवाह गरिदिने...

आजको राशिफल : कात्तिक २२ गते, शुक्रबार

वि.सं.२०७६ साल कात्तिक २२ गते । शुक्रवार । इस्वी सन् २०१९ नोभेम्बर ०८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ ।...

घाटीरेटी हत्या गरिएको अवस्थामा एक व्यक्तिको शव फेला

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, कात्तिक २१: सिरहा नगरपालिका १२ स्थित कमलानदीको पूर्वी तटबन्धको पूर्वपट्टी बिहीबार बिहान एक अपरिचित व्यक्तिको घाटीरेटी हत्या गरिएको अवस्थामा शव भेटिएको छ । करिब ४५–५० वर्षीय एक...

रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

रिपोर्ट नेपाल

कास्की, कात्तिक २१: यही कात्तिक १७ गतेदेखि श्री पश्चिम पृतना हेडक्वाटर विजयपुर व्यारेक पोखरामा गण्डकी प्रदेशका विभिन्‍न मिडिया हाउसमा कार्यरत रक्षा संवादाताहरुलाई समावेश गरी सञ्‍चालन भएको रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.