ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल

ललितपुर, मंसिर १०:  बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई मंगलबार प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका इमाडोलका ४२ वर्षीय पञ्च...

पूर्वराजा ज्ञानेन्द्रद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १०: उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सन्देश पठाएका...

आगोबाट जलेर महिलाको मृत्यु

रिपोर्ट नेपाल

धनगढी, मंसिर १० : धनगढी उपमहानगरपालिका–७ मा आगोबाट जलेर आज एक महिलाको मृत्यु भएको छ । आफ्नै घरको आँगनमा आगो बाली तापिरहेको अवस्थामा ७४ वर्षीया सुवधरा सिंहको आगोबाट जलेर मृत्यु...

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझेर दाहाल अस्पतालबाट फर्किए

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १० : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझेर फर्किएका छन् । मंगलबारबिहान पेट दुखेपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट...

कारवाही गर्ने चेतावनी दिएपछि मेडिकल कलेज सञ्चालकहरुले सरकारको निर्णय कार्यान्वयन गर्ने

काठमाडौं, मंसिर १० : सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले रकम फिर्ता नगरे ठगी मुद्दामा कारवाही गर्ने चेतावनी दिएपछि मेडिकल कलेज सञ्चालकहरुले सरकारको निर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्...

भारतले नेपाललाई पनि पाकिस्तानलाई जस्तै व्यवहार गर्‍यो : देउवा

रिपोर्ट नेपाल

विराटनगर, मंसिर १० : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले भारतले नयाँ...

वरिष्ठ पत्रकार कसजूको निधन

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १० : वरिष्ठ पत्रकार विनयकुरमार कसजूको निधन भएको छ । निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजूको उपचारको क्रममा राजधानीको मेडिसिटी अस्पतालमा मंगलबार निधन भएको पारिवारिक स्रोतले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.