ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नेविसंघद्वारा उपकुलपतिको कार्यकक्ष तोडफोड

रिपोर्ट नेपाल

काठमाडौं, पुस १३  : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ । राजनीतिक नियुक्तिको आधारमा असक्षम व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेको भन्दै...

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने नेकपाको निर्णय

काठमाडौं, पुस १३: लामो समयदेखि टुङ्गो लगाउन नसकेको प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ । आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेशको...

नेकपाको सचिवालय बैठक सुरु

रिपोर्ट नेपाल

काठमाडौं, पुस १३: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । लामो समय देखि चर्चाको विषय बन्दौ आएको एमसीसी सम्झौता, सभामुख चयन प्रक्रियाका बारेमा छलफल...

विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने

काठमाडौं, पुस १३: भ्रमण वर्ष २०२० को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री...

सामाजिक कुरीतिउन्मूलनका लागि छाउगोठ भत्काउन अभियान थालिने

रिपोर्ट नेपाल

जुम्ला, पुस १३: कर्णालीलगायत जुम्ला जिल्लामा समेत प्रमुख सामाजिक कुरीतिउन्मूलनका लागि छाउगोठ भत्काउने अभियान थालिने भएको छ । छाउगोठ भत्काउने, जनचेतना फैलाउने उद्देश्यले जिल्ला छाउपडीउन्मूलन समन्वय समिति गठन गरिएको हो...

चिसोका कारण भारतमा ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

रिपोर्ट नेपाल

एजेन्सीः भारतमा अत्यधिक चिसोका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । २२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतमा ज्यान गुमाउनेको संख्या थप बढ्ने अनुमान गरिएको छ । अधिकांश ठाउँमा...

काभ्रेमा एक पुरुष मृत फेला

रिपोर्ट नेपाल

काभ्रे, पुस १३: जिल्लाको चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको छ । मृता शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.