ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

ट्र्याक्टरले किचेर ट्र्याक्टर चालकको मृत्यु

रिपोर्ट नेपाल

तनहुँ, पुस १५ : तनहुँको व्यास नगरपालिका–१ गल्वुबँेसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन् । म्याग्दे गाउँपालिका–१ गुणादीका २६ वर्षीय सुशील परियार आज बिहान मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

नयाँ बसपार्कबाट एक किलो नक्कली सुनसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, पुस १५  : नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित दुई जनालाई नयाँबसपार्कस्थित तनहुँ होटलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुनसहित मोरङका २२...

मुख्यमन्त्री राईद्वारा ल्होसार र चाक्चाकुर पर्वको शुभकामना

रिपोर्ट नेपाल

विराटनगर, पुस १५ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान् चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान् चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर–२०७६ को सुखद्...

थारु बस्तीमा ‘माघी’ को रौनक, कतै हर्ष कतै बिलौना

रिपोर्ट नेपाल

नेपालगञ्ज, पुस  १५ : पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ आउन दुई साता बाँकी छँदै उनीहरुको घरआँगन तथा गाउँबस्तीमा उल्लासमय वातावरण छाउँदै गएको छ । आफ्नो वर्षभरिको दुःख, पीडा...

तमु ल्होसार बार्सिलोनामा पनि मनाइयो

रिपोर्ट नेपाल

एजेन्सी, पुस १५  : स्पेनमा गुरुङ जातिहरुको महान पर्व तमु ल्होसार आइतवार एक भब्य कार्यक्रमकाबीच सम्पन्न भएको छ। तमु समाज बार्सिलोनाको आयोजनामा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिसँगै कार्यक्रम सम्पन्न भएको हो। समाजले...

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

काठमाडौं, पुष १५ : त्रिभुवन विमानस्थलमा सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। महाराष्ट्र ठाणेका सुनिल हरिराम पक्राउ परेका प्रहरीले जनाएको छ। मंगलबार बिहान साढे ८ बजे प्लाइ दुबईबाट काठमाडौं ओर्लेका...

कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

रिपोर्ट नेपाल

कञ्चनपुर, पुस १५ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.