ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

एकै दिनमा दुई गैँडाको मृत्यु

रिपोर्ट नेपाल

चितवन, माघ १५: मंगलबार एकै दिन चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरेका छन्। चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मर्ने गैँडाको सङ्ख्या १३ पुगेको छ। मरेका मध्ये दुई राष्ट्रिय वन क्षेत्रमा...

कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो

रिपोर्ट नेपाल

काठमाडौं, माघ १५: चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा गत डिसेम्बरमाबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ । यस भाइरसबाट चीनमा मात्र ५ हजार ९...

एक युवकलाई समुद्री माछाले आक्रमण गर्यो

रिपोर्ट नेपाल

एजेन्सीः माछा मारिरहेका एक युवकलाई समुद्री माछाले आक्रमण गरेका छ। त्यो आक्रमण गर्ने माछा निकै घातक मानिन्छ। उक्त माछाले युवकलाई आफ्नो चुच्चोले प्रहार गरेका छन्। माछाको चुच्चोले युवकको घाँटी नै...

गाँजा तस्करलाई पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार

रिपोर्ट नेपाल

मकवानपुर, माघ १५: बुधबार बिहान १ बजेतिर गाँजा तस्करलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । हेटौंडा–११, थानाभर्‍याङमा गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको...

रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान

रौतहट, माघ १५: गएराति रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच  गोली हानाहान भएको छ । गोली लागेर आपराधिक समूहका १ व्यक्ति घाइते भएका छन् ।  घाइते हुनेमा २० वर्षीय चाँद...

डा शिवमाया तुम्बाहाम्फे नेकपा केन्द्रीय सदस्यमा मनोनित

रिपोर्ट नेपाल

काठमाडौं, माघ १५: रिक्त रहेको सभामुख पद नियुक्तिका लागि प्रकृया नमिलेका कारण केहि दिनअघि मात्र उपसभामुख पदबाट राजीनामा गर्न लगाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले डा शिवमाया तुम्बाहाम्फेलाई नेकपा...

घुम्टे कपास उद्योगमा आगलागी

रिपोर्ट नेपाल

बागलुङ,माघ १५: जिल्लाको गलकोट नगरपालिका–३, हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा आगलागी भएको छ । आगालागीबाट कपास उद्योग जलेर नष्ट भएको छ । प्रहरीका अनुसार उक्त आगलागी विद्युत सर्ट...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.