ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

६० किलो सुन तस्करी प्रकरणमा थप १ जना पक्राउ

काठमाडाैं, भदाै १८ । बहुचर्चित ६० किलो सुन तस्करी प्रकरणमा थप १ जना पक्राउ परेका छन्। सोमबार केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका एक व्यक्तिलाई...

वीर अस्पतालको नयाँ भवनबाट खसेर एक जनाको मृत्यु

काठमाडाैं, भदाै १८ ।  वीर अस्पतालको नयाँ भवनबाट खसेर एक जनाको मृत्यु भएकाे छ । भवनको छैटौं तलाबाट खसेर एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको हाे । उनी आइतबार राति...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता

काठमाडाै‌ं, भदाै १८ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच राष्ट्रपति भवन शितलनीवासमा भेटवार्ता भएकाे छ। सोमबार बिहान राष्ट्रपति भवन शीतलनीवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा...

एसिया कप क्रिकेट : नेपाल र भारत दुवै दबाबमा

काठमाडौँ,भदौ १८।  एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्दैछ। श्रीलंकाको पाल्लेकेलमा हुने उक्त खेलमा सफलता हात पार्दै नेपाल र भारत सुपर फोरमा स्थान बनाउने दाउमा...

सुन तस्करीमा दावासँग कनेक्सन भएकाहरूको पर्दा खुल्दै, वर्षमानका भाइ प्रनिशको भियनामा लगानी

काठमाडौँ, भदौ १८। गत साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएलगत्तै समातिएको ६१ किलो सुन प्रकरणले अहिले राजनीति र अपराध जगत्को अन्तरसम्बन्ध उजागर हँुदै गएको छ । सुन तस्करीमा...

पूर्वसरकारले अन्तर्राष्ट्रिय समुदायलाई चुच्चे नक्सा पठाएकै छैन : परराष्ट्र

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर चुच्चे नक्सा सार्वजनिक गरेको ४ वर्ष बिते पनि राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायलाई हालसम्म जानकारी गराएको विवरण नभेटिएको परराष्ट्रमन्त्रीको दाबी काठमाडौँ,भदौ १८। चीनले सार्वजनिक गरेको नक्सामा नेपालको...

काठमाडौंका छ हजार औषधि पसललाई कानूनी दायरामा ल्याउने

काठमाडौँ,भदौ १८। काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ । कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानून विपरीत रहेको भन्दै कानूनी दायरामा ल्याउन लागिएको जनाइएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.