ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

जमुनाह नाकास्थित दशगजा क्षेत्रको क्वारेन्टाइनमा रहेकाहरूद्वारा बसमा ताेडफाेड

रिपोर्ट नेपाल

 बाँके, बैशाख ५ः जिल्लाको जमुनाह नाकास्थित दशगजा क्षेत्रको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकले घर जान पाउनुपर्ने माग गर्दै बसमा तोडफोड गरेका छन् । पन्ध्र दिन क्वारेन्टाइनमा रहेका सबै जनाको कोभिड–१९ परीक्षण...

मेलम्ची खानेपानीकाे आयोजनालाई काम बन्द गर्न आग्रह

रिपोर्ट नेपाल

काठमाडाैं, बैशाख ५ः सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ । लकडाउन सुरु भएपछि सुस्ताएको  मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले पुनः गति लिएको...

माइत हिँडेकी एक महिला बाटाेमै मृत फेला

रिपोर्ट नेपाल

सल्यान, बैशाख ५ : घरबाट माइत हिँडेकी एक महिला बाटाेमै मृत फेला परेकी छन् । फेला पर्नेमा छत्रेश्वरी गाउँपालिका–७ पानीखोलाकी २० वर्षीया सुशीला बुढाथोकी रहेकी छन्। गत मंगलबार दिउँसो घरबाट...

अग्रवालको लुट धन्दाले सीमा नाघेपछि…

काठमाडौं, बैशाख ५ः कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई बचाउन चलखेल सुरु भएको छ । लामो समयदेखि सरकारी निकायको आँखा छल्दै र मिलेमतोमा कालोबजारीमा संलग्न...

महाकाली अस्पतालमा अख्तियारद्वारा छापा अस्पतालका कागजात नियन्त्रणमा

रिपोर्ट नेपाल

कञ्चनपुर, बैशाख ५ः महाकाली अस्पतालमा भेन्टिलेटर तथा स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको खबरले चर्चा बटुलेसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले अस्पतालका कागजात नियन्त्रणमा लिएको छ । बिहीबार स्वास्थ्य सामग्री खरिदमा...

सर्वोच्चद्वारा विदेशमा जोखिमपूर्ण अवस्थामा रहेका नागरिकलाई स्वदेश फिर्ताको प्रक्रिया थाल्न सरकारलाई आदेश

रिपोर्ट नेपाल

काठमाडाैं, बैशाख ५: सर्वोच्च अदालतले वैदेशिक रोजगारी कोभिड–१९ सङ्क्रमणको जोखिमपूर्ण अवस्थामा रहेका नागरिकलाई स्वदेश फिर्ताको आवश्यक प्रक्रिया थाल्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । बहुसङ्ख्यक जनताको स्वास्थ्य र...

कोरोना भाइरसको संक्रमण बढेपछि खाडी मुलुकले फरक निर्णय लिइरहँदा नेपाल अन्याेलमा

काठमाडाैं, बैशाख ५ः खाडी राष्ट्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन्। करिब ३ लाख नेपाली रहेका युनाइटेड...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.