ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

शुक्रबार विदेशमा अलपत्र १२ सय नेपालीको उद्दार गरिँदै

काठमाडौं, असार १२ः विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपाली उद्दारबाट काठमाडौं आउँदैछन् । विभिन्न कार्यका...

क्वारेन्टिन खाली भएपछि सम्पूर्ण सामान चोरी

रिपोर्ट नेपाल

बाजुरा, असार १२ः जिल्लाको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनबाट विभिन्न सामान चोरी भएको छ । क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने...

नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने

रिपोर्ट नेपाल

काठमाडौं, असार १२ः नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असारदेखि नै सो...

घरमा राखेको बम फिष्फोट हुँदा एक जना घाइते

रिपोर्ट नेपाल

इलाम, असार १२ः जिल्लाको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर घाईते भएका छन् । द्वन्द्वकालका समयदेखि लुकाई राखेको सकेट...

काठमाडौं महानगरपालिका काठमाडौं प्लाजामा सर्ने

काठमाडौं, असार १२ः चार वर्षदेखि भाडाको घरमा बस्दै आएको काठमाडौं महानगरपालिका नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्ने भएको छ । काठमाडौं प्लाजामा कामपा मुख्यालय रहने भएपछि त्यहाँ रहेका बैक...

नेकपाभित्र एमसीसी विवाद उत्कर्षमा

रिपोर्ट नेपाल

काठमाडौं, असार १२ः सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नुपर्ने पक्षमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अडान...

कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषबाट साढे ५५ करोड निकासा

रिपोर्ट नेपाल

काठमाडौं, असार १२ः सरकारले ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष’ बाट सात प्रदेश र नेपाली सेनालाई गरी साढे ५५ करोडभन्दा बढी रकम निकासा गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.