ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

काेराेना बिरामी राखिएका भन्दा अन्य अस्पतालमा जोखिम बढी

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ८ः कोभिड-१९ का बिरामी राखिएका भन्दा अन्य अस्पतालमा कोरोनाको जोखिम बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘कोभिड’ अस्पताल भन्दा ‘नन-कोभिड’ अस्पतालमा जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या...

कोरोना कोषबाट धमाधम करोडौं निकासा

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ८ः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषले पटक पटक गरी विभिन्न स्थानीय तह र प्रदेशमा रहेका अस्पतालहरूलाई करोडौं रकम निकासा गरे...

सार्वजनिक सवारीमा जीपीएस लागू हुने

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ८ः सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था...

पहिराेका कारण कर्णाली राजमार्ग फेरि अवरूद्ध

कालिकाेट, भदाै ८ः पहिराेका कारण कर्णाली राजमार्ग फेरि अवरूद्ध भएकाे छ । यस राजमार्ग अन्तरगत सुर्खेत-जुम्ला सडक खण्डको दैलेख सडक खण्डमा पहिरो गएर सडक अवरूद्ध भएकाे हाे । गएराति खसेको...

कांग्रेस विधानअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न अलमल

काठमाडौं, भदाै ८ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको नयाँ संविधान र पार्टीको संशोधित विधानअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न अलमल गर्दै आइरहेको छ । कांग्रेसले २८ मंसिरदेखि ८ पुस २०७५ सम्म...

१४ वर्षभन्दा पुराना मोटरसाइकल चढ्नेले ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ८ः अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना...

१ लाख ६० हजार खरको छाना फेरिँदै

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ८ः सरकारले देशभरका १ लाख ६० हजार फुसको छानो विस्थापित गर्ने कार्यक्रम सञ्चालन गरेको छ । फुस तथा खरको छानो भएको घरमा आगलागी हुने जोखिम उच्च हुने र...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.