कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
सिन्धुपाल्चोक, भदाै १४ः जिल्लामा ११ हजार घर जोखिममा रहेका छन् । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका २ सय ३३ बस्तीका नागरिकहरू सुरक्षित स्थानको खोजी गरिरहेका छन् । असार २४...
खाेटाङ, भदाै १३ः बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङमा एक बालकको मृत्यु भएको छ। जिल्लाकाे ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही...
काठमाडौं, भदाै १३: शनिबार देशभर थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणकाे...
बैतडी, भदाै १३ः जिल्लाकाे मेलौलीका एक ब्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलौली नगरपालिका वडा न. ५ का ४५ बर्षीय केशब चन्द रहेका छन् । उनलाई...
काठमाडौं, भदाै १३ः त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने...
काठमाडौं, भदाै १३ः सुन्धारास्थित रहेकाे केन्द्रीय कारागारका कैदीबन्दीमा ज्वरो र रुघाखोकी देखिएको छ । कारागारमा रहेका डेढ सयभन्दा बढी कैदीबन्दीमा ज्वरो र रुघाखोकी देखिएपछि ५० जनाको स्वाब संकलन गरी कोरोना...
सुर्खेत, भदाै १३ः सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट गएराति एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चौकुने-६ का सात वर्षीय बालक खगेन्द्र बयक रहेका छन्। टाेकाइबाट गम्भीर घाइते भएका उनकाे...