ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

म्याग्दीमा डेङ्गु रोग फैलिने खतरा

म्याग्दी, भदाै ३०ः केही दिन यता म्याग्दीमा डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले...

पहिरोको इपिसेन्टर सिन्धुपाल्चोक २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता

रिपोर्ट नेपाल

सिन्धुपाल्चोक, भदाै ३०ः भूकम्पले थिलथिलो बनाएको जमिन, वर्षेनी भारी वर्षा हुँदा सिन्धुपाल्चोक पहिरोको ‘इपिसेन्टर’ बन्न पुगेको छ । पछिल्ला दुई महिना पहिरोमा परी दर्जनौंले अकालमा ज्यान गुमाएका छन् । सयौं...

काठमाडौं उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ३०ः व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौं उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ । थानकोट (थानकोट–नागढुङ्गा) सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक), कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर...

आजको राशिफल : भदौ ३० गते, मंगलबार

वि.सं.२०७७ साल भदाै ३० गते मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन...

सिपाही बार्षिक २०७६ तथा दि शिवपुरी जर्नलका उत्कृष्ट लेखकहरुलाई पुरस्कार वितरण

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २९ः सोमबार जंगी अड्डामा आयोजित कायर्मक्रममा सिपाही बार्षिक २०७६ तथा दि शिवपुरी जर्नलका उत्कृष्ट लेखहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले परस्कार वितरण गरेका छन् । उक्त समारोहमा प्रधानसेनापति थापाले सिपाही...

सर्वोच्चद्वारा सरकारको जग्गा कित्ताकाट निर्णय कार्यान्वयन नगर्न आदेश

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै २९ः सरकारले हालै फुकुवा गरेको जग्गा कित्ताकाट सम्बन्धी निर्णय सर्वोच्च अदालतद्वारा कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले हालैमात्र सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न...

नेपालमा थप १ हजार १ सय ७० जनामा काेराेना संक्रमण

रिपोर्ट नेपाल

काठमाडौं, भदाै २९: साेमबार देशभर थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.