ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बलात्कारीलाई मार्न पाइन्छ ?

रिपोर्ट नेपाल

 बबिता बस्नेत कसैलाई मार्ने त के मार्ने कल्पना मात्रै गर्नु पनि खराब सोच हो । हरेक मानिसले सकेसम्म जिन्दगी शान्तिपूर्वक बाँच्नुपर्छ, बाँच्न पाउनुपर्छ । तर, कहिलेकाहीँ जिन्दगीमा यस्ता आपतकालीन क्षणहरू...

नागमणि दिने भन्दै दुई करोड बढी ठगी गर्ने तीन जना बाँके प्रहरीकाे फन्दामा

रिपोर्ट नेपाल

दाङ, कात्तिक १९: ​नागमणि दिने भन्दै करिब दुई करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका-४ निवासी  धन बहादुर रोका, सल्यान कुमाख गाउँपालिका-५ निवासी कृष्ण शाह...

स्थानीय पूर्वाधार विकास बजेटलाई टुक्रे योजनामा खर्च गर्न मिल्ने बनाइएपछि विवादमा

काठमाडाैं, कात्तिक १९ः सांसदको तजबिजीमा खर्च हुने स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेटलाई ससाना टुक्रे योजनामा खर्च गर्न मिल्ने बनाइएपछि पुनः विवादमा तानिएको छ । ठूला आयोजनालाई प्राथमिकता दिनुपर्ने गत वर्षको व्यवस्थालाई...

सक्रिय कोरोना संक्रमित घटे

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक १९ः देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेको छ । संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३७...

अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु

वासिङटन, (एजेन्सी) कात्तिक १९: विश्वको ध्यान तानेको अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ। कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो। हालसम्मको नतिजामा जो बाइडनले...

पूर्वसभामुख महरालाई पत्नीशोक

काठमाडौं, कात्तिक १९: पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परेको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत सीताको ५९ वर्षमा बुधबार बिहान ६:२५ बजे निधन भएको जानकारी प्राप्त भएकाे हाे । दशैंमा पुर्ख्यौली घर...

अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठपारायण

रिपोर्ट नेपाल

चितवन, कात्तिक १९ः जिल्लाको माडी नगरपालिकास्थित रहेकाे अयोध्यापुरीमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको छ। अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल (श्री...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.