ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

केपीको अधिनायकवाद भन्दा बरु राजाकै शासन ठिक

रिपोर्ट नेपाल

बसन्त भुजेल बहुदलीय व्यवस्था नेपालका लागि अफाप सिद्ध भएको र निर्दलीय व्यवस्था नै मुलुकको हावापानी र माटो सुहाउँदो भएको भन्दै २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्र शाहले शासन...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अमान्य र बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन

रिपोर्ट नेपाल

काठमाडाैं, पुस १ः संवैधानिक परिषद्सम्बन्धी सरकारले मंगलबार जारी गरेको अध्यादेश अमान्य र बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार निवेदन पेश गरेका छन् । निवेदन पेश भएको...

संविधान रक्षाको ठेकेदारी काङ्ग्रेसलाई !

■ देवप्रकाश त्रिपाठी पश्चिमा प्रायोजनमा प्राप्त वर्तमान संविधानका पक्षमा अन्ततः नेपाली काङ्ग्रेस मात्र उभिन आइपुगेको छ । वामपन्थवाद र जातीयता एवम् क्षेत्रियतावादलाई अनुशरण गरेको यो संविधान संसदीय प्रजातन्त्रको मौलिकता, धर्म,...

क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन जना पक्राउ

उदयपुर, पुस १ः जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रिपोर्ट नेपाल

मकवानपुर, पुस १ः गएराति हेटौँडा–नारायणगढ सडकखण्डको लोथर नजिकै गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला...

पाथीभरामा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन

रिपोर्ट नेपाल

ताप्लेजुङ, पुस १ः प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी...

चित्तल मारेर खाँदै गरेका सात जना पक्राउ

रिपोर्ट नेपाल

चितवन, पुस १ः चित्तल मारेर खाँदै गरेका सात जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ। निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरेएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.