ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बालश्रम उन्मूलन चुनौतीपूर्ण

रिपोर्ट नेपाल

काठमाडाैं, पुस २२ः बल्खुको चिया, खाजा खुवाउने होटलमा आफूभन्दा ठूलो भाँडा माझ्नु कमल (नाम परिवर्तन) को रहर होइन । आफ्नो उमेर १० वर्ष बताउने कमलले पुसको कठ्याङ्ग्रिने जाडोमा समेत एकसरो...

वायु प्रदूषण मानव स्वास्थ्यलाई अत्यन्तै घातक

काठमाडौं, पुस २२: वायु प्रदूषणलाई धूम्रपानभन्दा घातक मानिन्छ। यसबाट श्वासप्रश्वास, क्यान्सर एवं मुटुजन्य समस्याको जोखिम हुने चिकित्सक बताउँछन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज...

प्रहरी प्रधान कार्यालयले ३० जना एसपी र ६९ जना डीएसपीको सरुवा

काठमाडौं, पुस २२: प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। मंगलबार मुख्यालयले ३० जना एसपी र ६९ जना डीएसपीको सरुवा गरेको हो।...

जुगलका दुई बस्ती स्थानान्तरण गर्न सिफारिस

सिन्धुपाल्चोक, पुस २२ः गएको वर्षामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ । बाढीपहिरोले वर्षाको समयमा सिन्धुपाल्चोकमा...

सर्वोच्चद्वारा प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा आजदेखि सुनुवाई गर्ने

रिपोर्ट नेपाल

काठमाडाैं, पुस २२ः प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतले बुधबारदेखि निरन्तर सुनुवाइ गर्ने भएको छ। । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन्विरुद्धको मुद्दामा आजदेखि सुनुवाई गर्ने...

परराष्ट्रमन्त्री ज्ञवाली अर्काे साता भारत भ्रमणको तयारीमा

रिपोर्ट नेपाल

काठमाडौं, पुस २२ः बढ्दो राजनीतिक र संवैधानिक संकटबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन अर्को साता भारत भ्रमणको तयारीमा रहेका छन् । संयुक्त आयोगको छैटौं बैठकका लागि...

अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन माग

रिपोर्ट नेपाल

काठमाडौं, पुस २२ः नेपाल शिक्षक महासंघसहित विभिन्न शिक्षक संघठनले प्रतिनिधिसभामा विघटन भएको स्थितिमा अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग मंगलबार सिंहदरबारमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.