ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

उदयपुर, कार्तिक १ ।  आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पिटरले घरायसी...

सिन्धुपाल्चोक प्रहरीले सार्वजनिक गर्यो सुरक्षा योजना

काठमाडाैं, कार्तिक १ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख बालनरसिंह राणाले चाडपर्वका बेला चोरी र लुटपाटका घटना हुन सक्ने भएका कारण बाहिर निस्कदा घरका सबै चुकुल चाबी राम्रोसँग चेक गरेर...

गैरआवासीय नेपाली संघलाई तीन महिनाभित्रै भावनात्मक र सांगठनिक एकतावद्ध गराउँछुः महेश श्रेष्ठ

काठमाडौं, कात्तिक १ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र सांगठनिक रुपमा एकतावद्ध गराउने प्रतिवद्धता व्यक्त...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, कात्तिक १ । नवरात्रको चौँथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो...

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्न विश्वभरका जनसम्पर्क समितिहरुको आब्हान

काठमाडौं, असोज ३० । नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उनको...

अवैध डलर सहित छोदेन पक्राउ

काठमाडाैं, असोज ३० ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट अवैध रकम सहित चिनियामूलका भारतीय नागरीक पक्राउ परेका छन । यसरी पक्राउ पर्नेमा चीनको सिचुवानबाट नेपाल आएका थिन्ले छोदेन रहेका छन ।...

पेप्सीकोलाका श्रेष्ठको घरमा गर‌गहना चोरी

काठमाडौं, असोज ३० । काठमाडौं महानगरपालिका वडा नं. ३२ पेप्सीकोलाका लक्ष्मण श्रेष्ठको घर‌मा चोरी भएको छ । जिल्ला प्रहरी परीसर काठमाडौंका अनुसार चोरले श्रेष्ठको घरबाट ५ लाख ५० हजार रुपैया...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.