ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सर्वोच्चको फैसलालाई उपेन्द्रको स्वागत

काठमाडौं फागुन ११ : जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागत योग्य भएको बताएका छन्। उनले सर्वोच्चको फैसलाले संविधानवाद, लोकतन्त्र र सघीय गणतन्त्रको रक्षा गरेको उल्लेख...

सर्बोच्चको निर्णय पछि किन बोलाए प्रमले चारै सुरक्षा प्रमुख

काठमाडौँ फागुन ११: सर्वोच्चले संसद विघटनको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन । स्रोतका अनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा नेपाल...

कांग्रेस प्रबक्ता शर्माले भने न्यायमूर्तिलाई सलाम छ

काठमाडौँ फागुन ११: नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतका न्यायमूर्तिहरूलाई लाख लाख सम्मान भएको टिप्पणी गरेका छन् । प्रबक्ता शर्माले प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि सामाजिक सञ्जाल ट्वीटरमा...

न्यायमुर्तिले जनताको पक्षमा फैसला गरेको प्रचण्डको भनाइ

काठमाडौं फागुन ११: नेकपा प्रचण्ड -नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेकोमा जनताको जित भएको प्रतिक्रिया दिएका छन। सर्वोच्चको संवैधानिक इजलासले आज...

सर्बोच्चद्वारा संविधानको रक्षा गर्दै संसद पुनर्बहाली

काठमाडौँ फागुन ११ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा विघटन गरेको प्रतिनिधि सभा निर्णयलाई सर्बोच्च अदालतले बदर गर्दिएको छ। ओलीको कदम असंवैधानिक भएको भन्दै...

प्रधानन्यायाधीशले बाचन गर्न थाले फैसला

काठमाडौं फागुन ११: सर्वोच्च अदालतले संसद विघटन मुद्दामा फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढ्न सुरु गरेका छन् । बिस्तृत बिबरण आउन बाकि छ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै सुनाउने तयारी

काठमाडौँ फागुन ११:  झन्डै दुई महिनाको बहसपछि प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दाको बहस सकिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी गरेको बुझिएको छ । कुनै त्यस्तो बादबिवाद नभएमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.