सर्वोच्चको फैसलालाई उपेन्द्रको स्वागत

| 2021 Feb 23 | 07:08 pm 4421

काठमाडौं फागुन ११ : जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागत योग्य भएको बताएका छन्। उनले सर्वोच्चको फैसलाले संविधानवाद, लोकतन्त्र र सघीय गणतन्त्रको रक्षा गरेको उल्लेख गर्दै फैसालाले मुलुकलाई द्वन्द्व र सकटबाट जोगाएको टिप्पणी गरे।

प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्चले सच्याएको बताउदै यो फैसलाले सविधानवान, लोकतन्त्र र सघीय गणतन्त्रको रक्षा गरेको यादवको भनाई रहेको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.