ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

एसईईकाे परीक्षाफल साउन १५ भित्र

रिपोर्ट नेपाल

काठमाडौँ, जेठ ३१ः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन,...

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

रिपोर्ट नेपाल

पर्सा, जेठ ३०ः जिल्लाको वीरगंज महानगरपालिका १० स्थित आदर्शनगरबाट सशस्त्र प्रहरीले करीव ७ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । सोही ठाउँमा रहेको गढीमाई ट्रान्सपोर्ट प्रालि...

युवा नेता पौडेलद्वारा बागलुङमा स्वास्थ्य सामाग्री वितरण

बागलुङ, जेठ ३०ः काेभिड १९ संक्रमणले गरिएकाे लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरू वा उक्त संक्रमण राेकथामका लागि खटिएका तथा जिम्मेवार निकायलाई दिन स्वास्थ्य सामाग्री लिएर युवा नेता टेक राज पौडेल...

जेष्ठ नागरिक भवन धाँधलीका कारण कच्चा निर्माण

काठमाडौं, जेठ ३०ः काठमाडौं महानगरपालिका २९ धोवी खोला करिडोर(पीच सडक सँगै) मा जेष्ठ नागरिक भवन स्वर्गीय गणेशमान सिंह सर्वमान्य नेताका नाममा हाल निर्माणाधिन भवन कच्चा हुन गएको कुरा प्राविधिकले औल्याउन...

उपत्यकामा निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ३०: काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले असार छ गतेसम्म निषेधाज्ञा...

रुखको हाँगाले लागेर उदयपुरमा एक युवकको मृत्यु

उदयपुर, जेठ ३०ः रुखको हाँगाले लागेर उदयपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ खोटाङका २२ वर्षीय सरोज राई रहेका छन् । उनकाे आइतबार १२ः२०...

बैतडीमा १५ प्रतिशत क्षेत्रमा रोपाई सम्पन्न

बैतडी,  जेठ ३०ः जिल्लाका किसान हाल रोपाइँ गर्न व्यस्त रहेका छन् । जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिने भएकाले जिल्लाका किसान रोपाइँमा व्यस्त रहेका हुन् ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.