ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बढ्यो इन्द्रसरोवरको जलाशय सतह

रिपोर्ट नेपाल

मकवानपुर, असोज १८ः कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर...

सशस्त्र प्रहरीद्वारा एककाे सकुशल उद्वार तथा लागूऔषधसहित चार जना पक्राउ

सप्तरी, असाेज १७ः जिल्लाको बलानबिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टी सीमा ईलाकाबाट सशस्त्र प्रहरीले भारतीय नागरीक २२ वर्षीय शंकर कुमार साहलाई सकुशल उद्वार गरेको छ । उनलाई अज्ञात व्यक्तिले अपहरण गरी...

दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने

रिपोर्ट नेपाल

काठमाडौँ, असोज १७ः स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले आज बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल...

एकान्तकुनाबाट दुई विचौलिया ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ, असाेज १७ः यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट २ जना विचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १४, नख्खीपोट बस्ने वर्ष ३० का सुमन तामाङ र ललितपुर महानगरपालिका– १३,...

२ हजार किलो पटकासहित एक जना पक्राउ

काठमाडाैं, असाेज १७ः २ हजार किलो पटकासहित एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका-१ का ३० वर्षीय कामेश्वर प्रसाद यादव रहेका छन् ।...

नेपाल-भारत संयुक्त सैनिक अभ्यास EX. SURYA KIRAN-XV सम्पन्न

रिपोर्ट नेपाल

काठमाडाैं, असाेज १७ः मित्रराष्ट्र भारतको पिथौरागढमा मिति २०७८ असाेज ४ गतेबाट संचालन भएको INDO-NEPAL BATTALION LEVEL COMBINED TRAINING (EX. SURYA KIRAN- XV ) मिति २०७८ असाेज १६ गते औपचारिक रुपमा...

शल्यकृया सहितको निशुल्क आँखा शिविरबाट स्थानीय लाभान्वित

थम्मन थापा बागलुङ असोज १७ः गलकोट नगरपालिका ७ मल्ममा निशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर शनिवार सम्पन्न भएको छ । २ दिने शिविरमा ३८ जनाको निशुल्क शल्यक्रिया गरिएको छ भने...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.